म्याग्दीको रघुगंगामा नेपाली कांग्रेसको अग्रता म्याग्दीको रघुगंगा गाउँपालिका वडा नं १ बेगमा नेपाली कांग्रेसले अग्रता कायम गरेको छ ।

रघुगंगा गाउँपालिकामा नेपाली कांग्रेसको तर्फबाट अध्यक्षका उम्मेदवार भबबहादुर भण्डारीले १ सय ७४ मत गणना गर्दा ९९ मत प्राप्त प्राप्त गरी अग्रता कायम गरेका हुन् । उनका प्रतिद्धन्द्धी नेकपा एमालेका प्रेमबहादुर कार्कीले ७४ मत प्राप्त गरेका छन् ।

त्यसैगरी उपाध्यक्षमा नेपाली कांग्रेसको तर्फबाट प्रेमकुमारी पुनले ९३ र नेकपा यामकुमारी गर्बुजाले ८५ मत प्राप्त गरेका छन् । त्यसैगरी स्वतन्त्र उम्मेदवार सागर भण्डारी र नेकपा माओवादी केन्द्रका मीना विकले एक मत पनि प्राप्त गरेका छैनन् ।

Leave a Reply