---Advertisement---

रास्वपा बेनपा-५ को वडा अधिवेशन, वडा सभापतिा भरत भण्डारी

On: May 7, 2026 8:31 PM
Follow Us:

राष्ट्रिय स्वतन्त्र पार्टी म्याग्दीद्वारा बेनी नगरपालिका–५,पुलाचौरको प्रथम वडा भेलाबाट भरत भण्डारीको सभापतित्वमा वडा समिति गठन भएको छ । वडा भेलाबाट उपसभापति हेमबहादुर बानियाँ,सचिव गङ्गे दर्जी,सदस्य गौमाया विक,बेल बहादुर सार्की,बिलबहादुर बानियाँ, रिमलाल विक, मेघनाथ श्रेष्ठ रहेका छन् ।


त्यसैगरी दु्रत कार्यैदलको संयोजक डेन्जन बानियाँ, उपसंयोजक केदारनाथ बिक, सङ्गठन विभाग प्रमुख सागरकुमार शर्मा पौडेल,उपप्रमुख रामु विकलाँई चयन गरिएको जिल्ला सभापति यूवराज रोकाले बताउनुभयो । वडा अधिवेशनबाट चयन सभापति भण्डारीले वडाबासीको मन जितेर काम गर्ने बताउनुभयो । रास्वपा म्याग्दीले जेठ महिनाभित्र जिल्लाका ६ वटै स्थानीय तहको ४५ वडामा संगठन विस्तार गर्ने निर्णय अन्तरगत धमाधम वडा अधिवेशन भइरहेको छ।

Leave a Comment