---Advertisement---

रास्वपा पदाधिकारी चयनका लागि ४ बजेबाट मतदान

On: June 25, 2026 3:52 PM
Follow Us:

 राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत पदाधिकारीका लागि मतदानको समय तय भएको छ । 

रास्वपा नेता मनिष झाका अनुसार पदाधिकारीका लागि अपराह्न ४ बजेबाट मतदान सुरु हुनेछ । रास्वपाको सभापतिमा भने रवि लामिछाने निर्विरोध निर्वाचित भइसकेका छन् । 

९९ केन्द्रीय सदस्य चयनका लागि भएको मतदान भने सकिएको छ । 

Leave a Comment