बेनी बचतलाई राष्ट्रिय सहकारी बैंकको सम्मान
राष्ट्रिय सहकारी बैंक लिमिटेडले म्याग्दीको बेनी बचत तथा ऋण सहकारी संस्थालाई शाखा स्तरीय उत्कृष्ट कारोबार बिधामा सम्मान गरेको छ । राष्ट्रिय सहकारी बैंकले आफ्नो...
समृद्धिका लागि ‘किसान चौतारी जोतौँ खेतबारी’ अभियान
म्याग्दीको मालिका गाउँपालिकाले कृषि क्षेत्रलाई व्यावसायिक बनाउन र स्थानीयवासीको आयआर्जनमा सुधार ल्याउन ‘किसान चौतारी जोतौँ खेतबारी अभियान’ सञ्चालन गर्ने भएको छ । मङ्गलबार दरवाङमा...
मालिकाले गाँजा खेतीको अध्ययन हुने, घरेलु मदिरा ब्राण्डिङ गर्ने
म्याग्दीको मालिका गाउँपालिकाले औषधिजन्य प्रयोगको लागी गाँजा खेतीको सम्भाब्यता अध्ययन गर्ने भएको छ ।आगामी आर्थिक वर्ष २०८०÷०८१ को लागि नीति तथा कार्यक्रम गाउँसभामा अध्यक्ष...
बैंकको कर्मचारी भन्दै मोबाइलमा आएको ओटीपी नम्बर मागेमा नदिन राष्ट्र बैंकको आग्रह
नेपाल राष्ट्र बैंकले यदि कसैले बैंकको कर्मचारी बताउँदै ओटीपी (वन टाइम पासवर्ड), पिन वा अन्य कुनै नम्बर उल्लेखित म्यासेजका विवरण मागेमा नदिन आग्रह गरेको...
तातोपानी कुण्डलाई सुन्दर बनाईदै
म्याग्दीको बेनी नगरपालिका–४ मा रहेको पर्यटकीय तथा प्राकृतिक तातोपानीे कुण्डलाई सुन्दर बनाउन थालिएको छ । पोखरा पर्यटन बोर्डको सहयोगमा तातोपानी कुण्ड व्यवस्थापन समितिले सुन्दर...
नयाँ सदस्य थप्दै म्याग्दी सहकारीले मनायो १६औं स्थापना दिवस
काठमाडौंको गोंगबुचोकमा रहेको म्याग्दी बचत तथा ऋण सहकारी संस्था लि.ले आज संस्थाको कार्यालयमा १६औं स्थापना दिवस मनाएको छ ।
संस्थाका अध्यक्ष थदेवी पुनको अध्यक्षता तथा...
बेनीमा ‘आमा समूहसँग उपमेयर’
महिलालाई आत्मनिर्भर बनाउन म्याग्दीको बेनी नगरपालिकाले आमा समूहसँग उपमेयर कार्यक्रम सञ्चालन गरेको छ ।
आमा समूहलाई परिचालन गरेर महिलाहरुको आर्थिक र सामाजिक शसक्तिकरण गर्ने उद्देश्यले...
गलेश्वरको आम्दानी एघार महिनामा करोड नाघ्यो
म्याग्दीको बेनी नगरपालिका–९ स्थित गलेश्वर मन्दिरमा चालु आर्थिक वर्षको ११ महिनाका अवधिमा रु एक करोडभन्दा बढी आम्दानी भएको छ । भक्तजनको आगमनसँगै मन्दिरको भेटीलगायत...
को-अपरेटिभ म्यानेजर्स क्लब म्याग्दीको अध्यक्षमा बसन्तकुमार श्रेष्ठ
को-अपरेटिभ म्यानेजर्स क्लब (सिएमसी) म्याग्दीको दोस्रो अधिवेशनबाट न्यु धौलागिरी बचत तथा ऋण सहकारी संस्था लिका वरिष्ठ व्यवस्थापक वसन्त कुमार श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन...
सहकारीको स्तरीकरण कार्यक्रम (केयर) समिक्षा
राष्ट्रिय सहकारी बैंक लिमिटेडले सञ्चालन गरेको स्तरीकरण कार्यक्रमको दोस्रो चरणमा सञ्चालन हुने केयर कार्यक्रमको समिक्षा कार्यक्रम बागलुङमा सम्पन्न भएको छ ।
राष्ट्रिय सहकारी बैंकको प्राविधिक...