म्याग्दीमा सहकारीका प्रबन्धकहरु संगठित, क्बलको अध्यक्षमा कँडेल
म्याग्दीमा रहेका बिभिन्न सहकारी संस्थामा कार्यरत प्रवन्धकहरुको भेलाले सहकारी म्यानेजर क्लव गठन गरेको छ । राष्ट्रिय सहकारी बैँक संगको समन्वयमा बिहिबार बेनीमा भएको...