विषालु साग खाँदा एकै परिवारका ४ जना गम्भीर बिरामी
विषालु साग खाँदा बागलुङ काठेखोला गाउँपालिका– ५ रिजालचोकस्थित एकै परिवारका ४ जना बिरामी परेका छन्। जंगलबाट ल्याएको जरिम्लो नामक साग खाँदा उनीहरु गम्भीर बिरामी...
निषेधाज्ञा उल्लंघन गर्नेलाई सजाय ‘कुखुरा र उठबस’
बागलुङ बजारमा समुदायस्तरमा कोरोना संक्रमण फैलिन थालेपछि अहिले निषेधाज्ञा गरिएको छ । संक्रमण नियन्त्रणको लागि गरिएको निषेधाज्ञा अवज्ञा गर्नेलाई नियन्त्रणमा लिएर सडकमै कारवाही गर्न...
बागलुङमा प्रहरी र कर्मचारी सहित थप ८ जनालाई कोरोना पुष्टि
बागलुङमा बिहिबार एक जना प्रहरी सहित थप ८ जनालाई कोरोना पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पिसिआर परीक्षणमा बागलुङ नगरपालिकाका ६...
सिक्री बेचेर पुल हेर्न सय किमी यात्रा
मानिसको सोच, इच्छा पनि अनेक हुन्छ । र, त्यो इच्छाशक्ति दृढ भए जर्बजस्त पनि पुरा गर्ने चाह हुन्छ । त्यही हुटहुटीमा थिए निसीखोला गाउँपालिका–३...
बागलुङका चार किशोर-किशोरी सम्पर्कबिहिन
बागलुङ जिल्लाको निसीखोलाबाट चार किशोर किशोरी सम्पर्क बिहीन भएका छन् । निसीखोला गाउँपालिका-३ धाराखर्कका चार किशोर किशोरी भदौ ५ गते तीजको दिन देखि सम्पर्क...
बाग्लुङमा पहिरोले घर पुरियो, एक किशोरीको मृत्यु
अविरल वर्षाका कारण पहिरोले घर पुरिंदा बाग्लुङ जिल्लाको ढोरपाटनमा एक किशोरीको मृत्यु भएको छ । ढोरपाटन नगरपालिका २ अर्नाकमा घरमाथिबाट पहिरो खस्दा प्रकाश परियारको...
बागलुङमा भदौ १५ गतेसम्म लम्बियो निशेधाज्ञा
जिल्ला प्रशासन कार्यालय बागलुङले भदौ १५ गतेसम्मका लागि बागलुङ नगरक्षेत्रमा निशेधाज्ञा बढाएको छ । सोमबार बसेको सरोकारवालाको बैठकले उक्त निर्णय गरेको हो ।
बागलुङ नगरपालिकाको...
छुट्टीमा घर आएका सुरक्षाकर्मीलाई कोरोना संक्रमण पुष्टि
छुट्टीमा घर आएका एक जना सुरक्षाकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।नेपाली सेनामा कार्यरत बागलुङ नगरपालिका–१२ का २६ बर्षिय एक जना पुरुषलाई कोरोना संक्रमण...
संक्रमितको सम्पर्कमा आएकी थप एक महिलालाई कोरोना पुष्टि
बागलुङमा थप एक महिलालाई कोरोना पुष्टि भएको छ ।प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा बागलुङ नगरपालिका–२ की २६ बर्षिय महिलालाई कोरोना पुष्टि भएको बागलुङ...
वन्दावन्दीको अवसर छोपि प्रसिद्ध कालिका मन्दीरमा पुर्वाधारको काम
कोरोना भाईसर र वन्दावन्दीले देश भरका विकास आयोजनाप्रभावित भैरहेको वेला नेपाल कै प्रसिद्ध धार्मिक गन्तव्यबागलुङ कालीकाभगवतीमन्दिरपरिसरमाबागलुङको स्थानीय स्टेल ढुंगाबिच्छाइएको छ ।
बिश्वब्यापी महामारीको रूपमाफैलिएको कोरोना...