कोरोना आशंकामा बागलुङमा एक जना आइसोलेसनमा भर्ना
बागलुङमा कोरोना संक्रमणको आशंकामा एक जनालाई धौलागिरी अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको छ।गल्कोट नगरपालिका–६ चरौदीकी ६५ बर्षिया महिलालाई कोरोनाको शंकास्पद लक्षण देखिएपछि स्वाब संकलन...
विश्वकै लामो पुल बागलुङमा, गिनिज बुकमा दर्ता तयारी
शिव बोहोरा बागलुङ । विश्वकै लामो झोलुङ्गे पुलको निर्माण सम्पन्न भएपछि गिनिज बुक अफ वल्र्ड रेकर्डमा दर्ता गर्ने तयारी भएको छ । बागलुङ नगरपालिका–१ रामरेखादेखि...
वैशाख पूर्णिमामा यस वर्ष प्रसिद्व घुम्टे लेक नचढने भए श्रद्वालु भक्तजन
थम्मन थापा/ बागलुङ जिल्लाको प्रसिद्व घुम्टे लेकमा वैशाख पूर्णिमा अर्थात बुद्व जयन्तीको अवसरमा भव्य मेला लाग्ने गर्दथ्यो । घुम्टे धार्मिक एवं प्राकृतिक हिसाबले अत्यन्तै महत्वपुर्ण...
प्रहरीकै नाममा पत्र लेखेर आत्महत्या
दिल शिरीष/ बागलुङ
बागलुङ नगरपालिका वडा नम्बर–३ की ३० वर्षीया सम्झना किसानको ‘आत्महत्या’ प्रकरण थप रहस्यमय बनेको छ ।
बागलुङ नगरपालिका–२ माझकोट स्थित डेरामा गत मंगलबार...
आगलागीबाट घाइते बरेङ-३ का वडाध्यक्ष खनालको निधन
बागलुङ जिल्लाको बरेङ गाउँपालिका-३ बाटाकाचौरका वडा अध्यक्ष पूर्ण खनालको बुधवार दिउसो निधन भएको छ । आगोलागीबाट घाइते भएका खनालको काठमाडौंमा उपचारको क्रममा ह्दयघात भएर...
लकडाउन उपयोग: झाडी फाँडेर मकै, बाँझो जमीनमा केरा
बागलुङ बजारमा बस्ने राजु हमाल लकडाउन शुरु भएपछि घर फर्किनुभयो । बागलुङ नगरपालिका–१२ काउलेमा रहेको घरमा उहाँ १० वर्षयता यतिका धेरै समय बस्ने गरी...
सांसदले गाडी खोज्दिने, सर्वसाधारण दोब्बर भाडा तिरेर घर जाने
लकडाउनले समयस्यामा परेपछि देशका विभिन्न शहरबाट मजदुर तथा विद्यार्थीहरु संघीय सांसदहरुको व्यवस्थापनमा घर फर्किरहेका छन्। बागलुङका सांसद देवेन्द्र पौडेल र पर्वतका सांसद पदम गिरीले...
बागलुङकी १९ बर्षिय युवतीले कोरोनालाई जितिन
धौलागिरी अञ्चल अस्पतालको आईसोलेसनमा उपचाररत बागलुङ नगरपालिका–४ कुँडुलेकी १९ बर्षिय युवतीको छैठौं पटक गरिएको थ्रोट स्वाव परीक्षणको नतिजा नेगेटिभ आएको छ । यससँगै उनलाई...
बागलुङकी कोरोना संक्रमित १९ बर्षिय युवतीको रिपोर्ट नेगेटिभ
बागलुङ जिल्लाको पहिलो तथा नेपालको पाँचौ कोरोना संक्रमित १९ बर्षीया युवतीको पाँचौ स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । यससँगै पाँचौ पटकमा उनलाई संक्रमण...
पैदल घर फर्कना थालेका यात्रुलाई बागलुङबाट बसमा पठाइयो
बागलुङ नगरपालिकाले बागलुङ हुँदै पैदल यात्रा मार्फत घर फर्कना थालेका ४१ यात्रुलाई यातायातको व्यवस्था गरी गन्तव्यमा पु¥याउने सुरु गरेको छ । नगरपालिकाले जिल्ला प्रहरी...