गलकोटमा ट्याक्सी दुर्घटना, एमबि खत्रीको ज्यान गयो
गलकोट नगरपालिका वडा नम्वर ४ को भेडीखाल्टामा शुक्रबार राती ट्याक्सी दुर्घटना भएको छ । दुर्घटनामा परि मनबहादुर खत्री (एमबि )को मृत्यु भएको छ ।...
बागलुङ ताराखोला हुँदै म्याग्दी जोड्ने सहिद मार्ग चौडा पारिने
सशष्त्र द्वन्द्वकालमा श्रमदानबाट ट्रयाक खोलिएको ताराखोला जाने सडक तीन तहको बजेटबाट चौडा भएको छ । काठेखोला गाउँपालिकाको रिजालचोकदेखि ताराखोलाहुँदै म्याग्दी जोड्ने ५० किमी लामो...
जेठमै रोपाइँको चटारो
(रासस)
यतिबेला गलकोटका किसान बेफुर्सदिला छन् । खेतमा रोपाइँको चटारो छ । सिञ्चित र दुई बाली फल्ने खेतमा रोपाइँ छिटो हुन्छ । ‘प्रि–मनसुन’ सक्रिय...
गाउँमै रोजगारी पाउँदा दङ्ग
सिर्जना पन्त/बागलुङ ।
विदेशीको जागिर खान्न भनेर जीवन भर खेती किसानी गरेर बसेका बागलुङको ताराखोला गाउँपालिकाका शेर बहादुर घर्तीले ५२ वर्षको उमेरको गाउँमा रोजगारी पाउँनुभएको...
बाग्लुङ बजारको सडकमा शकास्पद वस्तु भेटियो
बाग्लुङको बाग्लुङ बजारमा शंकास्पद वस्तु भेटिएपछि स्थानीय त्रसित बनेका छन । सडक छेऊमा बम जस्तै देखिने टालोमा बेरिएको वस्तु भेटिएपछि अहिले प्रहरी घटनास्थलमा पुगेको...
पत्रकार महासंघ भवनका लागि असोजमा ‘धौलागिरी फेस्टिबल’ हुने
नेपाल पत्रकार महासंघ बागलुङ शाखाले आगामी असोज पहिलो साता ‘धौलागिरी फेस्टिबल’ आयोजना गर्ने भएको छ ।
महासंघका शाखा अध्यक्ष दिल शिरीषको अध्यक्षतामा बुधवार बसेको कार्यसमिति...
बाग्लुङ र पर्वत जोड्ने दक्षिण एशियाकै लामो झोलुङ्गे पुलको निर्माण सुरु
बाग्लुङ र पर्वत जोड्ने दक्षिण एशियाकै लामो झोलुङ्गे पुलको निर्माण सुरु भएको छ । कृषि तथा पर्यटकीय गतिविधि बढाउन उपयोगी हुने ठानिएको पूल आन्तरिक...
प्रशासन, प्रहरी विरुद्ध बन्दी प्रत्यक्षीकरणको मुद्धा दायर
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमा संलग्न रहेको आरोपमा म्याग्दी प्रहरीको थुनामा रहेका प्रविण सापकोटाका बाबु कृष्णप्रसाद शर्माले प्रशासन र प्रहरीलाई विपक्षी बनाई अदालतमा बन्दी...
पर्यटकीय आकर्षण बन्दै मह शिकार
परम्परागत भीरमहको शिकारलाई पर्यटनसँग जोड्न प्रयास शुरु भएको छ । अक्करे भीरमा जोखिम मोलेर गरिने साहसिक मह शिकार पर्यटकीय आकर्षण बन्न थालेको हो ।...
बागलुङमा जन्ती बोकेको बस दुर्घटना
काठेखोला गाउपालिका- ५, बिहु घाेडाबाधेमा अाईचर बस दुर्घटना हुदा एक जनाकाे मृत्यु भएकाे छ । ताराखोला गाउँपालिका १ माचखर्कबाट जन्ती लिएर आउदै गरेको ध...