दोबामा ‘एक घर, एक धारा’बाट चार सय घरपरिवार लाभान्वित
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोवामा ‘एक घर, एक धारा’ सहितको खानेपानी आयोजना निर्माण भएको छ ।
गण्डकी प्रदेश सरकारको बजेटबाट खानेपानी जलस्रोत तथा सिचाई डिभिजन कार्यालय...
भलिबल संघ अन्नपूर्णको अध्यक्षमा सुर्दशन राम्जाली
म्याग्दीको अन्नपूर्ण गाँउपालिका भलिबल संघ गठन सम्पन्न भएको छ । गाउँपालिकाका पुर्व भलिबल खेलाडी सुदर्शन राम्जालीको अध्यक्षतामा भलिबल संघ गठन गरिएको हो ।
गाउँपालिकाका सामाजिक...
पोखरेबगर–चित्रे सडक मर्मत नहुँदा पर्यटकलाई सास्ती
चार महिनाअघि अवरुद्ध भएको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको प्रमुख पर्यटकीय स्थल घोडेपानी जोड्ने पोखरेबगर–चित्रे सडक अझै सञ्चालन भएको छैन् । अन्नपूर्ण गाउँपालिकाको केन्द्र...
पुनहिलमा विद्युत् र खानेपानीको समस्या
अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीयस्थल पुनहिलमा विद्युत् र खानेपानीको समस्या भएको छ। समुद्री सतहबाट तीन हजार दुई सय १० मिटर उचाइमा रहेको पुनहिलमा खानेपानी र...
बोलेरो दुर्घटना हुँदा एक जना गम्भीर घाईते
म्याग्दीको अन्नपूर्ण गाउँपालिका-७ टिकोटमा सामान लोड गर्दै गरेको बोलेरो दुर्घटना हुँदा एक जना गम्भीर घाईते हुनुभएको छ ।
आज विहान टिकोटबाट बेनीतर्फ आउन लागेको ग...
गहुँतबाट मल र जैविक विषादी
अन्नपूर्ण गाउँपालिका–६ घारको बिरौटाका किसानले गहुँतलाई मल र जैविक विषादीको रुपमा प्रयोग गरेका छन् । धौलागिरि बहुउद्देश्यीय कृषि तथा पशुपक्षी फार्ममा पालिएका गाईभैँसीको गहुँतबाट...
चित्रे–घोडेपानी सडक स्तरोन्नतिका लागि ठेक्का आव्हान
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको पर्यटकीय स्थल घोडेपानी जोड्ने सडक स्तरोन्नतिका लागि ठेक्का आव्हान भएको छ ।
गण्डकी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास तथा यातायात...
अन्नपूर्ण गाउँपालिकाले सामुदायिक विद्यालयलाई शैक्षिक सामग्री वितरण
म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरलाई सुधार गर्न प्रविधि र शैक्षिक सामग्री वितरण गरेको छ । विद्यालयको जगकारुपमा रहेका प्रारम्भिक बालविकास केन्द्रको...
छोराछोरीका लागि पोसिलो खाजा बनाउन अभिभावकलाई तालिम
प्याकेटमा बन्द गरिएका तयारी खाजाका कारण बालबालिकाको स्वास्थ्यमा नकारात्मक असर देखिन थालेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले पोसिलो खाजा बनाउन अभिभावकलाई तालिम दिएको छ ।
गाउँपालिकाले दिवाखाजामा...
अन्नपूर्ण गाउँपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न
पोखरेबगर । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । सोमबार तेस्रो त्रैमासिक चैत मसान्त सम्म गाउँपालिकाबाट चालु आर्थिक बर्ष २०८०÷०८१ मा सञ्चालित...