बेनी-दरबाङ सडक फापरखेतमा सधैँ पहिरो
बेनी नगरपालिका र मङ्गला गाउँपालिकाको सिमानामा रहेको फापर खेतअन्तर्गतको बेनी–दरबाङ सडक खण्डमा सधैँ पहिरोको जोखिम हुने गरेको छ । उक्त सडक खण्ड म्याग्दीको ‘लाइफलाइन’...
पढाइ छाडेको २१ वर्षपछि वडाध्यक्ष एसईई उत्तीर्ण
म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–१ कुहुँका वडाध्यक्ष एकजित रोकाले पढाइ छाडेको २१ वर्षपछि एसईई परीक्षामा उत्तीर्ण भएका छन् ।
माध्यमिक शिक्षा परीक्षा, २०७९ ( एसईई) मा...
बयासी वर्षीया ज्येष्ठ नागरिक पुनले बुनेका गलैँचा अमेरिका निर्यात
बेनी । मङ्गला गाउँपालिका–१ भर्जुलाकी ८२ वर्षीया यामकुमारी पुनले सामाजिक कार्यसँगसँगै घरायसी आयआर्जनको कामलाई निरन्तरता दिँदै आएकी छिन् । उमेरले वृद्धावस्थामा पुर्याए पनि उनको...
सडक सञ्जालबाट जोडियो मङ्गला र ताराखोला
म्याग्दी, ५ असार । म्याग्दीको मङ्गला र बागलुङको ताराखोला गाउँपालिका सडक सञ्जालबाट जोडिएका छन् ।
गण्डकी प्रदेश सरकार र मङ्गला गाउँपालिकाको सहयोगमा उपभोक्ता समितिमार्फत म्याग्दीको...
म्याग्दी नदीमा दुईवटा पक्की मोटरेबल पुल निर्माण
मङ्गला गाउँपालिकाको बरंजा र अर्मनलाई सडक सञ्जालसँग जोड्न म्याग्दी नदीमा दुई मोटरेबल पुल निर्माण गरिएको छ । सडक डिभिजन कार्यालय बागलुङले मङ्गला–२ बाबियाचौरको माटेबगर...
‘संस्थागत सुत्केरीसँग उपाध्यक्ष कार्यक्रम’ कार्यान्वयनमा
म्याग्दीको मङ्गला गाउँपालिकाले सुत्केरीलाई कुखुराको भाले उपहार दिन थालेको छ। ‘संस्थागत सुत्केरीसँग उपाध्यक्ष कार्यक्रम’ मार्फत भाले उपहार दिन थालेको हो। गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख...
माओवादीले प्रदेश सरकारमा म्याग्दीका जुग्जालीलाई मन्त्री बनाउने
नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेश सरकारमा पार्टीको तर्फबाट सहभागी हुने मन्त्रीको टुंगो लगाएको छ । पोखरामा सोमबार बसेको संसदीय दलको बैठकले म्याग्दी प्रदेशसभा क्षेत्र...
एकिकृत अखिल नेपाल शिक्षक संगठन मंगलाको अध्यक्षमा सुबेदी
एकिकृत अखिल नेपाल शिक्षक संगठन मंगला गाउँ पालिका अधिबेशनबाट अध्यक्षमा रमेश सुवेदीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ। शनिबार सम्पन्न भएको अधिवेशनबाट बरिष्ठ उपाध्यक्षमा...
मंगला शिक्षा क्याम्पसको अक्षय कोषमा डेढ लाख सहयोग
म्याग्दीको मंगला गाउँपालिका-२, बाबियाचौरस्थित लाम्पाटामा अवस्थित मंगला शिक्षा क्याम्पसको अक्षयकोष अभियानमा अन्नपूर्ण गाउँपालिकाका निर्वतमान अध्यक्ष डमबहादुर पुनले डेढ लाख सहयोग गर्नुभएको छ ।
क्याम्पसको आर्थिक...
मंगला शिक्षा क्याम्पसले भर्नासहित मासिक शुल्क नलिने
म्याग्दीको मंगला गाउँपालिका-२,बाबियाचौर लाम्पाटामा अवस्थित मंगला शिक्षा क्याम्पसले असार मसान्तभित्र भर्ना हुने विद्यार्थीलाई भर्नासहित ४ बर्षसम्म मासिक शीर्षकमा शुल्क नलिने भएको छ ।
भर्ना अभियान...