Friday, May 9, 2025
28.3 C
Beni
28.3 C
Beni
Friday, May 9, 2025

बुकीमै बसेर यार्सागुम्बाको खोजी

0
म्याग्दी जिल्लाको रघुगङ्गा गाउँपालिका–७ चिमखोलाका कृष्ण पाइजा एक महिनादेखि कालीबराह बुकी क्षेत्रमा यार्सागुम्बा टिप्न व्यस्त छन् । बुकीमा ओढारमा बास बसेर पाइजासहित उनका साथीहरुले...

पिप्ले र भगवती जोड्ने सडक कालोपत्र भएपछि स्थानीयलाई आवागमनमा सहज

0
म्याग्दी जिल्लाको रघुगङ्गा गाउँपालिकाको पिप्ले र भगवती जोड्ने सडक कालोपत्र भएपछि स्थानीयलाई आवागमनमा सहज भएको छ । रघुगङ्गा–३ पिप्लेको रघुगङ्गा माविबाट वडा नं २ को मैदान...

जलविद्युत् आयोजनाले कालीगण्डकीको घाट सङ्कटमा

0
म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ तिल्किनीस्थित कालीगण्डकी किनारमा रहेको आर्यघाट सङ्कटमा परेको छ । निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाका कारण तिल्किनीको उपल्लो आर्यघाट अतिक्रमण...

रितुङ्ग माविमा ५ लाखको अध्यक्षकोष स्थापना

0
म्याग्दीको रघुगंगा गाउँपालिका–८ कुइनेमंगलेमा रहेको रितुङ्ग माध्यामिक विद्यालयमा एक परिवारले आफ्नो आमाबाबाको स्मृतिमा अध्यक्षकोष स्थापना गरेका छन् । स्व. रामबहादुर घरब्जा छन्त्याल तथा स्व....

पर्यटक र पूर्वाधारको पर्खाइमा सेतिनी झरना

0
म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ स्थित सेतिनी झरना पर्यटक र पूर्वाधारको पर्खाइमा रहेको छ । पूर्वाधार र प्रचारप्रसारको कमीले प्रशस्त पर्यटकीय सम्भावना बोकेको यो झरना ओझेलमा...

पहिरोका कारण रित्तिदै म्याग्दीको चौरखानी गाउँ

0
म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ चौरखानी गाउँ रित्तिन थालेको छ । भिरालो पाखामा रहेको चौरखानी गाउँको फेदबाट शिरसम्मको जमिन पहिराले छियाछिया बनाएपछि स्थानीयवासी थातथलो छाडेर अन्यत्र...

भूमेलाई खुसी बनाउने अनौठो संस्कृतिको जगेर्ना

0
जम्मा भएका सबैको अनुहारमा कालोमोसो दलिएको छ । यो मोसो कुनै कारबाही वा दण्ड पाएर दलिएको नभएर उत्सवमा दलिएको हो । म्याग्दीको रघुगङ्गा गाउँपालिका–७...

आफ्नो भेशभूषा, संस्कृति र परम्पराको संरक्षणमा जुटे छन्त्याल समुदाय

0
म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ ठाडाखानीका छन्त्याल समुदाय आफ्नो भेशभूषा, संस्कृति र परम्पराको संरक्षणमा जुटेका छन्। परम्परागत रुपमा भेडाको ऊनबाट बनाउने हाब्दुल, काम्लो, स्विटर, टोपीलगायतका मौलिक...

झलक शर्माको अध्यक्षतामा रघुगंगा गाउँपालिकामा एमालेको नयाँ नेतृत्व

0
झलक शर्माको अध्यक्षतामा नेकपा एमाले रघुगंगा गाउँपालिका कमिटीको नयाँ कमिटी गठन भएको छ । रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटमा भएको पार्टीको दोश्रो अधिवेशन पछिको वन्दसत्रबाट...

गुणस्तरहीन मदिरा बिक्रीवितरण तथा सेवन गर्न प्रतिबन्ध

0
म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ भगवतीमा गुणस्तरहीन मदिरा बिक्रीवितरणमा रोक लगाइएको छ । गाउँपालिकाले बनाएको मदिरा नियन्त्रण तथा नियमनसम्बन्धी ऐनअनुसार वडाले बजार क्षेत्रबाट भित्रने न्यून गुणस्तर...
error: Content is protected !!