म्याग्दीमा राष्ट्रपति रनिङ शिल्ड हुने
म्याग्दीको बेनीमा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड विद्यालय स्तरीय खेलकुद प्रतियोगिता हुने भएको छ । असार ८ गते प्रदेश खेलकुद परिषद् गण्डकीको पत्रानुसार असार...
ठेकेदार गायब भएपछि सडकको हिलोमै रोपाइँ !
पश्चिम म्याग्दीको ’लाइफलाइन’ मानिने बेनी–दरबाङ सडक अन्र्तगत लाम्पाटा–दरबाङ सडक खण्डको मंगला गाउँपालिका-२ नयाँबजारका स्थानीयले सडकमै धान रोपेर विरोध जनाएका छन् । निर्माणको जिम्मा लिएको...
सामाजिक सुरक्षा भत्ता नलिनेलाई बेनी नगरपालिकाले भब्य सम्मान गर्ने
राज्यले उपलब्ध गराउने सामाजिक सुरक्षा भत्ता स्वेच्छिक रुपमा त्याग गर्ने नागरिकलाई बेनी नगरपालिकाले भब्य सम्मान गर्ने भएको छ । बेनी नगरपालिकाद्धारा जारी सन्देशमा स्वेच्छिक...
कालिगण्डकीमा बेपत्ता बालिकाको खोजीकार्य जारी
म्याग्दीका सदमुकाम बेनीस्थित कालिपुलबाट कालिगण्डकी नदीले बगाउँदा बेपत्ता भएकी बालिकाको खोजीकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
उत्तरी म्याग्दीको अन्नपुर्ण गाउँपालिका–५, स्वातभित्ता घर...
बुवाको स्मृतिमा अक्षर चिनेको विद्यालयमा सहयोग
स्वर्गीय बुबाको वार्षिक पुण्य तिथिको अवसरमा पारेर म्याग्दीका एक पत्रकारले विपन्न बालबाकिलालाई शैक्षिक पोशाक वितरण गर्नुभएको छ। पत्रकार हरिकृष्ण गौतमले स्वर्गीय पिता बालकृष्ण गौतमले...
म्याग्दीका द्वन्द्वपीडितलाई सम्मान, बेनी आक्रमणका शहिदहरुको सम्मानमा युद्ध सङ्ग्रहालय बनाइने
सदरमुकाम बेनीमा आज (आइतबार) स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बधाई, द्वन्द्वपीडितहरुलाई सम्मान तथा स्मृति कार्यशाला गोष्ठी सम्पन्न भएको छ । ‘यातनापीडितको सहयोगार्थ अन्तर्राष्ट्रिय दिवस’को सन्दर्भ...
मकै उत्पादनमा आत्मनिर्भर बन्दै म्याग्दी
म्याग्दीको फाँटैभरि यतिबेला मकैबाली झुलिरहेको छ । रासायनिक मल अभाव र फौजी किराको प्रकोप देखिएपछि उत्पादन राम्रो हुँदैन कि भनेर चिन्तित बनेका किसान समयमै...
विपन्नको झुपडीमा पुगेर जन्मदिन
जन्मदिनमा महंगो खर्च गरेर मनाउने संस्कार सहर देखी गाउँसम्म बढ्दै गएको छ । धर्तीमा पाइला टेकेको दिनलाई भोजभतेर गरेर उत्सवको रुपमा मनाउनेहरुको बिचमा आइतबार...
म्याग्दीकी लोकगायिका धनकुमारी थापालाई गण्डकी प्रज्ञा नृत्य सम्मान
म्याग्दीकी लोकगायिका धनकुमारी थापा गण्डकी प्रज्ञा प्रतिष्ठानबाट सम्मानित हुनुभएको छ । गण्डकी प्रज्ञा प्रतिष्ठानको वार्षिकोत्सव अवसरमा पोखरामा सम्पन्न भएको ‘गण्डकी प्रज्ञा उत्सव’ को अवसरमा...
म्याग्दीका स्थानीय तहको अनुमानित बजेट ३ अर्ब ८४ लाख
म्याग्दीका स्थानीय तहले आर्थिक बर्ष २०७९/०८० का लागि ३ अरर्ब ८४ लाख १६ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेका छन् । जिल्लाका १ नगरपालिका...