ढोल्ठान राजदरबारको प्रबर्द्धनमा म्याग्दी जेसीज
म्याग्दी जेसीज प्रचुर पर्यटकीय सम्भावना बोकेको १४ औं शताब्दीताको ऐतिहासिक ढोल्ठान राजदरबारको प्रबर्द्धनमा जुटेको छ । बेनी नगरपालिका-९,ढोल्ठानमा पर्ने बाईसे–चौबीसे राज्यका पालामा तत्कालीन पर्वत...
निर्वाचनलाई निष्पक्ष, स्वच्छ र विश्वसनीय बनाउनुपर्नेमा सरोकारवालाको जोड
‘निर्वाचनमाः सबै, सधैँ र सँगै’ भन्ने मूल नारासहित छैटौँ निर्वाचन दिवसको अवसरमा म्याग्दीको सदरमुकाम बेनीमा कार्यक्रम सम्पन्न भएको छ । जिल्ला निर्वाचन कार्यालयको आयोजनामा...
बेनीमा स्नातक तहमा कम्प्युटर र सूचना प्रविधिको पठनपाठन
सदरमुकाम बेनीमा अवस्थित म्याग्दी बहुमुखी क्याम्पसले समयसापेक्ष रूपमा अध्यापन हुने विषयको दायरालाई बढाउँदै लगेको छ । क्याम्पसले पहिलोपटक स्नातक तहमा सेमेस्टर प्रणालीअन्तर्गत कम्प्युटर र...
ट्र्याक खुलेको १६ वर्षपछि बेनी–हाँडेभीर–बरङजा सडक कालोपत्र हुँदै
ट्र्याक खुलेको १६ वर्षपछि म्याग्दीको सदरमुकाम बेनी हुँदै हाँडेभीर–बगरफाँट–सुर्केमेला–बरङ्जादेखि अर्मनको किमचौर जोड्ने १० किलोमिटर कृषि सडक कालोपत्र हुने भएको छ । जिसी निर्माण सेवाले...
थाईवाङमा आगलागी हुँदा एक घर जलेर नष्ट
ग्यास लिकेज भएर बिहिबार राति म्याग्दीको मंगला गाउँपालिका वडा नं १ थाईवाङमा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ । थाईवाङकी बनकलि दमाईको...
भिरमुनीका विपन्न बालबालिकालाई बेनी फ्युचर सेलेक्टले कक्षा १२ सम्म पढाउने
बुबाको मृत्युपछि समस्यामा परेका बेनी नगरपालिका-५,भिरमुनीका दुई बालबालिकालाई बेनी फ्युचर सेलेक्ट एजुकेशन एण्ड भिसा सर्भिसेसले शैक्षिक अभिभावकत्व ग्रहण गरेको छ ।
दैनिक ज्याला मजदुरी गरेर...
धौलागिरिमै पहिलोपटक सूचना प्रविधिको विषयमा पढाउँदै म्याग्दी बहुमुखी क्याम्पस
धौलागिरि क्षेत्रमा नै पहिलोपटक हिमाली जिल्ला म्याग्दीको बेनीमा सञ्चालित म्याग्दी बहुमुखी क्याम्पसमा सूचना तथा प्रविधिको विषयमा अध्यापन हुने भएको छ । म्याग्दी बहुमुखी क्याम्पसको...
धवलागिरीका गर्भवती र सुत्केरीलाई घ्यू र अण्डा उपहार
म्याग्दीको धवलागिरी गाउँपालिका गर्भवती, सुत्केरी र दुई बर्ष सम्मका बच्चालाई पौष्टिक आहरा उपहार दिइएको छ । ‘सुनौला हजार दिनका आमासँग अध्यक्ष’ कार्यक्रम मार्फत पालिका...
बजेट अभावले खानेपानी आयोजना अलपत्र
म्याग्दीको रघुगंगा गाउँपालिका– ३ रानीपौवामा बृहत् खानेपानी आयोजना चार वर्षदेखि बजेट अभावले अलपत्र परेको छ ।
रानीपौवामा चार वषअघि एक घर एक धारा कार्यक्रमअनुसार खानेपानी...
एकतर्फी यातायात सञ्चालनमा सरोकारवाला निकायकै कुरा बाझियो
म्याग्दीको सदरमुकाम बेनी बजारमा दुई महिना अगाडी सुरु गरिएको एकतर्फी यातायात सञ्चालनको निर्णयबाट पछि हटेपछि जनप्रतिनिधि, उद्योगी र प्रहरीको कुरा बाझिएको छ ।
गत पुस...