Saturday, June 7, 2025
17.2 C
Beni
17.2 C
Beni
Saturday, June 7, 2025

म्याग्दीका ट्याक्सी ब्यवसायीले मागे गण्डकी प्रदेशभरीको स्थायी रुट इजाजत

0
म्याग्दीका ट्याक्सी ब्यवसायीले सहज रूपमा गण्डकी प्रदेशको राजधानी पोखरासम्म जान समेत नपाइएको गुनासो गरेका छन् । सार्वजनिक सवारी सञ्चालनमा सरकारी निकायबाटै सिन्डिकेट लादिरहेकाले यात्रुलाई...

हरियालीले एक बर्षमा झण्डै चार करोडको कृषि उपज बिक्री

0
म्याग्दीको बेनी नगरपालिका-४ सिंगामा रहेको हरियाली ग्रुप प्रालीले गत आर्थिक बर्ष २०७७÷७८ मा झण्डै चार करोडको कृषि उपज बिक्री गरेको छ । शनिबार सम्पन्न...

मिलन म्याग्दीको अध्यक्षमा कमला थापा

0
मिलन म्याग्दीको १७औं वार्षिक साधारणसभा तथा १०औं अधिवेशनले कमला बानियाँ थापाको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । संस्थाको उपाध्यक्षमा दिलमाया बिटालु, सचिवमा...

ताकमका ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण

0
चिसो बढेसँगै धवलागिरी गाउँपालिका-७, ताकमका २० ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरिएको छ। शनिबार ताकममा आयोजित कार्यक्रममा गाउँपालिकाले ज्येष्ठ नागरिकलाई सम्मान तथा प्रोत्साहन गर्ने...

महिला भलिबल खेलाडी कमला पुनलाई उत्कृष्ट युवा पुरस्कार

0
राष्ट्रिय भलिवल टोलीकी लिबरो कमला पुन उत्कृष्ट युवा पुरस्कारबाट सम्मानित हुनुभएको छ । पोखरामा जारी नेपाल जेसिजको ४८ औँ राष्ट्रिय महाधिवेशनको अवसरमा गण्डकी प्रदेशका...

काभ्रेभीर फुटाउन ६० टन विष्फोटक पदार्थ प्रयोग हुने

0
गण्डकी प्रदेशको लाइफलाइन मानिएको बेनी-जोमसोम–कोरला सडकखण्ड अन्तरगत पर्ने काभ्रेभीर फुटाउनका लागि ६० टन विष्फोटक पदार्थ प्रयोग गरिने भएको छ । मुस्ताङको सिमानामा पर्ने म्याग्दीको अन्नपूर्ण...

बेनी-जोमसोम–कोरला सडकमा ८ वटा पुल निर्माण

0
कालीगण्डकी कोरिडोरअन्तर्गत बेनीदेखि कोरला नाका जोड्ने सडकमा ८ वटा मोटर चल्ने पुल निर्माण भएको छ । एकसय ८६ किलोमिटर दूरीको बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत उक्त...

मुस्ताङको जोमसोममा सुचना विभागको दुई दिने घुम्ती शिविर सकियो

0
सूचना तथा प्रशारण बिभागको आयोजनामा दुर्गम हिमाली जिल्ला मुस्ताङको सदरमुकाम जोमसोममा शुक्रबार घुम्ति शिबिर सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ मुस्ताङ शाखासँगको सहकार्यमा...

कटानबाट जोगिन भिरकाटेमा दुई लेनको सुरूङमार्ग सम्भाव्यता अध्ययन

0
पटक-पटक कालिगण्डकी नदी र दोवा खोलाको कटानले सडक साँघुरिएपछि उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका- ६,भिरकाटेमा सुरुङमार्ग निर्माण गर्न अध्ययन थालिएको छ । राष्ट्रिय गौरवको आयोजना अन्तर्गत पर्ने...

चुत्रेनीमा बोल्न नसक्ने बालक अलपत्र भेटिए

0
बेनी नगरपालिका–६, चुत्रेनीमा शुक्रबार राति अलपत्र अवस्थामा एक बालक भेटिएका छन् । अन्दाजी ७–८ वर्षका बोल्न नसक्ने भेटिएपछि स्थानीयले उद्धार गरेका छन् । चुत्रेनीबाट...