बेनीको क्याम्पसचोकमा फेरी बाढी
लगातारको बर्षासँग म्याग्दीको सदरमुकाम बेनीको क्याम्पसचोक र कालीपुलमा असर गरेको छ । बर्षासँगै जामुनाखर्कको पाखोबाट आएको बाढीले हालै निर्मित नाली थुनिएपछि क्याम्पसचोक र बेनीबजार...
हिलसाईडबाट खसेको पहिरोले घतानचोक जोखिममा
लगातारको बर्षासँगै बेनी नगरपालिका-८ हिलसाईडबाट खसेको पहिरोले घतानचोक जोखिममा परेको छ । बिहिवार विहान हिलसाईटबाट खसेको पहिरोले घतानचोकका श्यामबहादुर भण्डारी र झनमाया केसीको घरमा...
अब ५ जना सक्रिय संक्रमित भएको गाउँटोल ‘सिल’ गरिने
म्याग्दीमा जारी निषेधाज्ञा (लकडाउन ) लाई खुकुलो बनाउँदै गरेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले संक्रमित भेटिएको टोलमा सिल गर्ने भएको छ ।
जिल्ला कोभिड–१९ संकट...
म्याग्दीमा निषेधाज्ञा असार ३१ गतेसम्म थप, पसल बेलुकी ५ बजेसम्म खुल्ने
म्याग्दीमा निषेधाज्ञा (लकडाउन ) थप एक साता थपिएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले बुधबार बसेको बैठकले जनस्वास्थ्यको मापदण्ड पालना गरी पसल...
छिस्वाङ र दुखुमा ७ घर परिवार विस्थापित, खानेपानीका पाईप बगायो
गएरातीको भिषण वर्षाले म्याग्दीको मंगला गाउँपालिका-५अर्मन छिस्वाङमा ६ घर विस्थापित भएका छन् । बस्ती नजिकै रहेको खहरे खोलामा आएको लेदो सहितको बाढीले ६ घरपरिवार...
पहिरोले म्याग्दी र मुस्ताङ जोड्ने राष्ट्रिय राजमार्ग बन्द
पहिरोले म्याग्दी र मुस्ताङ जोड्ने राष्ट्रिय राजमार्ग बन्द
लगातारको पानीले बेनी–जोमसोम–कोरला सडक खण्डको विभिन्न ठाउँमा पहिरो खसेको छ। पहिरोले म्याग्दी र मुस्ताङलाई जोड्ने राष्ट्रिय राजमार्ग...
खहरे खोलाले बगायो गजिन र बिनाको खुसी
गएको जेठ महिनामा विवाह बन्धनमा बाँधिएका मालिका गाउँपालिका-६, रातोढुंगाका गजिन रोका र बिना रोकाले छिमेकी मंगला गापा-५, छिस्वाङमा ब्यवसाय गरेका थिए । झोलुङ्ग पुल...
सदरमुकाम बेनी जोड्ने ग्रामिण सडक अवरुद्ध
गएराती परेको अविरल बर्षासँगै म्याग्दीको सदरमुकाम बेनीलाई जोड्ने जिल्लाका ठूला र ग्रामिण सडक पूर्णरुपमा अवरुद्ध भएको छ ।
बर्षासँगै सडकखण्डमा साना–ठूला पहिरो झरेकोले यातायात पूरै...
Update: खहरेले बगाएर बेपत्ता रोका दम्पत्तीको शब भेटियो
म्याग्दीको मंगला गाउँपालिका–५अर्मनको खहरेखोलाले घर बगाउँदा दुई जनाको मृत्यु भएको छ । गएराती परेको अविरल बर्षासँग खहरे खोलाले घर सहित बगाउँदा मालिका गाउँपालिका–६ रातोढुंगाका...
अर्मनको खहरेमा घर भत्किदाँ दुई जना सम्पर्कविहिन
म्याग्दीको मंगला गाउँपालिका वडा नं ५ अर्मनको खहरेमा ठाडो खोला कटानले एक घर भत्किदाँ दुई जना सम्पर्कविहिन भएका छन्। गएरातीको अविरल बर्षासँगै खहरेखोला उर्लिएसँगैदुईतले...