कहालीलाग्दो पहाड बन्दैछ पर्यटकीय केन्द्र
वारि बागलुङको बलेवास्थित नारायणस्थान गाउँ र पारी छ पर्वतको सदरमुकाम कुश्मा बजार। यी दुईको बीचमा पर्छ कहालीलाग्दो पहाड।
यही भीर भएर कालीगण्डकीको दक्षिण पश्चिमतर्फ पाखो...
अवरुद्ध बेनी-पोखरा सडकको पर्वत खण्ड सञ्चालन
पहिराका कारण शुक्रबार रातिदेखि अवरुद्ध भएको मध्यपहाडी लोकमार्गको पर्वत खण्ड सञ्चालनमा आएको छ । कुश्मा नगरपालिका–१ पाङको सहस्रधारामा वर्षासँगै सडकमाथिबाट आएको पहिराका कारण सडक...
एकै गाउँमा १२ बालबालिका कोरोना संक्रमित
पर्वतको एउटा गाउँमा १२ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ । कुश्मा नगरपालिका–८ चुवामा १२ बालबालिका कोरोना संक्रमित भएका हुन् ।जिल्लाभर बालबालिका संक्रमित कम...
मध्यपहाडी लोकमार्गको पर्वत-बागलुङ खण्ड छ दिनदेखि अवरुद्ध
भीषण पहिराका कारण मध्यपहाडी लोकमार्गको पर्वत–बागलुङ खण्ड विगत छ दिनदेखि अवरुद्ध रहेको छ । जिल्लाको कुश्मा नगरपालिका–२ अर्मादी र नयाँपुलको बीचमा असार २४ गते...
मध्यपहाडी लोकमार्गको पर्वत-बागलुङ खण्ड चार दिन देखि अबरुद्ध
मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वतको कुश्मा नगरपालिका–२ खुर्कोटस्थित नयाँपुलको पहिरो नेपाली सेनाले हटाउने भएको छ। गत बिहीबार आएको पहिरोसँगै ठूला ढुङ्गा खसेर कुश्मा–बागलुङ सडक अवरुद्ध भएको...
नयाँपुलको पहिरो हटाउने जिम्मा नेपाली सेनालाई
मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वतको कुश्मा नगरपालिका वडा नं. २ खुर्कोटस्थित नयाँपुलको पहिरो हटाउने जिम्मा नेपाली सेनालाई दिईएको छ । गत बिहीबार खसेको भीमकाय पहिरोका कारण...
मृगौला पीडित सापकाटोको याचना : ‘सहयोग पाए मृगौलाको उपचार गर्न सक्थे’
पर्वतको जलजला गाउँपालिका–६ शालिजा भोटेडाँडाका मृर्गौला पीडित कुलप्रसाद सापकोटा( शिब)को उपचारमा सहयोगको याचना गर्नुभएको छ । २३ बर्षिय मृर्गौला पीडित सापकोटाको उपचारमा आर्थिक अभाब...
खोलाले गाडी बगायो, इन्जिनियर सहित ३ जना वेपत्ता
पर्वत/ पर्वतको कुश्मा नगरपालिका वडा नं. ८ मा पर्ने सुन्दरे खोलाले बगाउँदा एउटा गाडी र गाडीमा सवार इक ३ जना वेपत्ता भएका छन् ।...
निमुखालाई निशेधाज्ञा, पहुँचवालालाई जात्रा
जिल्ला प्रशासन कार्यालय पर्वतले आउदो २४ असारसम्मका लागि जिल्लाभर निशेधाज्ञा थप्ने निर्णय ग¥यो । उक्त निर्णयमा बिवाह, मृत्यू लगायतका संस्कारमा समेत १० जना भन्दा...
आफ्नै श्रीमतीको कोदालोले हानेर हत्या
पर्वत जिल्लाको बिहादी गाउँपालिका–१ बाच्छाका एक युवाले आफ्नै श्रीमतीको कोदालोले हानेर हत्या गरेका छन् । बाच्छाको क्युडाँडा बस्ने लालबहादुर सार्कीले आफनै श्रीमती ३६ वर्षीया...