Friday, May 9, 2025
20.7 C
Beni
20.7 C
Beni
Friday, May 9, 2025

मुस्ताङको तापक्रम माइनस १६ डिग्री

0
हिमालपारिको जिल्लाको मुस्ताङको तापक्रम माइनस १६ डिग्री पुगेपछि जनजीवन कष्टकर बनेको छ। दुई दिनअघि परेको हिउँ अझैसम्म पनि नपग्लिएका कारण चिसोले जनजीवन कष्टकर बनेको...

निजी विद्यालयको आयू लामो छैनःअध्यक्ष तिमिल्सीना

0
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सीनाले नीजि विद्यालयको आयू लामो नभएको बताएका छन् । सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षाका लागी सरकारले गरेको लगानी अनुसारको उपलब्ध नभएकाले निजी...

पोखरा-बागलुङ सडक दैनिक ६ घण्टा बन्द हुने, यस्तो छ समय तालिका !

0
म्याग्दीलाई राजमार्गसंग जोड्ने पोखरा-बागलुङ सडकको पर्वत खण्ड पौष १२ गते बिहीबार देखि दैनिक ६ घण्टा बन्द हुने भएको छ । सडक फराकिलो र स्तरउन्नतीका लागि मध्यपहाडी...

गाउँपालिका अध्यक्ष मल्लद्धारा चन्द्रेवर शिवालयलाई एक लाख बढी सहयोग

0
जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले वडा न. सहस्रकमाय स्थित चन्द्रेश्वर शिवालयलाई व्यक्तिगत रुपमा एक लाख रुपैयाँ भन्दा बढी सहयोग गर्नुभएको छ । पुष...

मन्दिरको पूजाखर्च र पूर्वाधार जुटाउन महायज्ञ

0
पर्वत जिल्लाको जलजला गाउँपालिका–५ सहस्रकमाया, लेकफाँटमा मन्दिरमा नियमित पूजाआजा, पूजारीको खर्च तथा भौतिक पूर्वाधारलाई लक्षित गरी सोमबारदेखि शिवमहापुराण तथा विश्वशान्ति धनधान्यचल ज्ञानमहायज्ञ सुरु भएको...

शिल्पा कार्की भईन दोस्रो मिस एण्ड मिसेस धौलागिरी

0
पर्वतको कुस्मामा आयोजित दोस्रो मिस एण्ड मिसेस धौलागिरीको उपाधी बागलुङकी शिल्पा कार्कीले जितेकी छन । अभ्यास इभेन्ट्स् प्रालिले आयोजना गरेको प्रतियोगितामा सहभागी ११ जना प्रतिष्पर्धीलाई...

राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाको पहलमा वारीबेनी तटबन्धका लागि डेढ करोड बिनीयोजन

0
पर्वतको जलजला गाउँपालिका अन्तर्गत कालिगण्डकी नदीको वारी बेनी खण्डमा तटबन्ध निर्माण गरिने भएको छ । यसका लागि उर्जा जलस्रोत तथा सिचाईँ मन्तालयबाट १ करोड...

सांसद घर्तीको एपोलो अस्पतालमा मृत्यु

0
गण्डकी प्रदेशका सांसद टेकबहादुर घर्तीको बुधबार राति मृत्यु भएको परिवारले जनाएको छ । ४६ वर्षिय घर्तीको उपचारको क्रममा भारतको राजधानी नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा...

एक युवा दुई दिन देखि वेपत्ता

0
बागलुङ, २६ मंसिर–जिल्लाको काठेखोला गाउँपालिका—४ युवा मनबहादुर थापा दुई दिनदेखि वेपत्ता भएका छन् । काठेखोला—४ साविक तंग्राम गाविस वडा नम्बर—६ साँकोट घर भई हाल...

कालिगण्डकी करिडोर १० मिटर चौडा बन्ने

0
दक्षिणी भारत र उत्तरी चिन जोड्ने सबैभन्दा छोटो दुरीको कालीगण्डकी करिडोरलाई १० मिटरको बनाइने भएको छ । राष्ट्रिय गौरवको योजनाको रुपमा रहेको कालिगण्डकी करिडोरअन्र्तगत...
error: Content is protected !!