Monday, June 2, 2025
18.4 C
Beni
18.4 C
Beni
Monday, June 2, 2025

मुदीको खाम्लामा यूवाहरुले पदैलमार्ग बनाए

0
म्याग्दीको धवलागिरी गाउँपालिका-४, मुदीको खाम्लाका स्थानीय यूवाले पदैलमार्ग निर्माण गरेका छन् । बर्खाको समयमा विद्यार्थीले जोखिम मोलेर विद्यालय जानुपर्ने बाध्यता भएपछि स्थानीय खाम्ला यूवा...

लोप हुँदै परम्परागत शारीरिक खेल

0
सूचना प्रविधिको पहुँच र विश्वव्यापीकरणको प्रभावका कारण म्याग्दीलगायत देशका प्राय : सबै ग्रामीण क्षेत्रबाट परम्परागत रैथाले खेल लोप भएका छन् ।विगत तीन दशकको अवधिमा...

म्याग्दीमा माग बढ्यो सुँगुरको, व्यावसायिक रुपमा पाल्न थालियो

0
माग बढेपछि म्याग्दीमा व्यावसायिकरूपमा सुँगुर पाल्न थालिएको छ । घरायसी र धार्मिक प्रयोजनका लागि सुँगुर पाल्ने कृषकले आम्दानी गर्न थालेका हुन् ।बेनी नगरपालिका–१ सिमका एकेन्द्र...

प्रेस युनियन म्याग्दीद्वारा केन्द्रीय सदस्यमा निर्वाचित शर्मालाई सम्मान

0
हालै मात्र नेपाल प्रेस युनियनकाे केन्द्रिय सदस्यमा निर्वाचित  हुनुभएका  धुर्वसागर शर्मालाई युनियन म्याग्दी शाखाले बधाई तथा सम्मान गरेको छ । केन्द्रीय सदस्य  शर्मालाई प्रेस...

समुदायको सहयोगमा गाँजाका बोट धमाधम नष्ट गर्दै प्रहरी

0
म्याग्दीको प्रहरीले प्राकृतिक रुपमा उम्रिएका वा रोपिएका गाँजाहरु बोट धमाधम नष्ट गर्ने अभियान नै चलाएको छ । जिल्लाका सबै स्थानीय तहमा उम्रिएका गाँजाका बोटहरु...

शहीद तथा वेपत्ताका परिवारलाई मासिक पन्ध्र सय भत्ता

0
१० वर्षे शसस्त्र द्वन्द्वको उद्गम स्थलको रुपमा रहेको बागलुङको ताराखोलाका शहीद, बेपत्ताका परिवार तथा घाइतेलाई गाउँपालिकाबाट मासिक भत्ता प्राप्त गर्ने भएका छन् । ताराखोला...

प्राविधिक शिक्षामा छात्राको आकर्षण

0
पश्चिम म्याग्दीको मालिका गाउँपालिका–७ बिममा सञ्चालित श्री किसानी कृषि प्राविधिक शिक्षालयमा कृषि विषय अध्ययनका लागि १२ जिल्लाबाट विद्यार्थी आएका छन् । विसं २०६८ मा...

विष्फोटमा घाईते भएका मालिकाका दुई यूवालाई पोखरा रिफर गरियो

0
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-३ तेताङ माथिको प्याङ भन्ने उच्चलेंकको ओढारमा शंकास्पद वस्तु पड्किएर घाईते भएकामध्ये दुई जनालाई थप उपचारका लागि पोखरा रिफर गरिएको छ...

दुई सय ५० वर्षदेखि एउटै मुखौटोमा लाखे नाच प्रदर्शन

0
म्याग्दी सदरमुकाम बेनीमा दुई सय ५० वर्षदेखि एउटै मुखौटोमा ​ लाखे नाच प्रदर्शन गरिँदै आएको छ । नागपञ्चमीको दिनदेखि बेनीमा सो मुखौटो लगाएर लाखे...

बेनी-गलेश्वर सडकखण्डमा स्काभेटरमाथि चाबी लगाइयो

0
म्याग्दीको बेनी-गलेश्वर सडकखण्डमा नम्बरप्लेट नभएको स्काभेटरमाथि चाबी लगाइएको छ । जिल्लाको सुरक्षा निकायका उच्च सरकारी अधिकारीहरुको एक टोलीले सो सडकखण्डअन्तर्गत अनुगमन गर्ने क्रममा नम्बरप्लेट...