नेपाली संगीतको क्षेत्रमा बेग्लै स्वाद ‘प्रकाश दुतराज’
म्याग्दीको मंगला गाउँपालिका-५,अर्मनमा जन्मिएका प्रकाश दुतराजको नयाँ म्यूजिक भिडियो ‘मन भुल्छ’ बजारमा आएको छ । गित रिलिज भएलगत्तै राम्रो चर्चा बटुल्न सफल भयो ।...
धौलागिरी अस्पतालमा सिटिस्क्यान खरिदका लागि १० करोड बजेट
गण्डकी प्रदेश सरकारले धौलागिरी अस्पताल बगालुङमा सिटिस्क्यान सेवा प्रदान गर्नका लागि बजेट व्यवस्थापन गरेको छ । गण्डकी प्रदेशसभामा गण्डकी प्रदेशका अर्थमन्त्री रामजी बरालले आर्थिक...
साउदीमा बिरामी भएका कृष्ण नेपाली अलपत्र
म्याग्दीको एक यूवा साउदी अरवमा अलपत्र परेका छन् । बेनी नगरपालिका–६, नेपानेका कृष्ण नेपाली विगत ३ महिनादेखि साउदीको एक कम्पनीमा बिरामी भएपछि घरफिर्तीमा कम्पनीका...
आजदेखि बेनी-मालढुंगा सडक दैनिक चार घण्टा बन्द
म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोडने बेनी–मालढुंगा सडक आज शुक्रबारदेखि दैनिक ४ घण्टा बन्द गरिएको छ। मालढुङ्गा–बेनी सडक निर्माणको कामलाई गति दिन असार ३२...
चिटिक्क देखियो बेनीको कोतमन्दिर
सात सय वर्ष पुरानो म्याग्दीको बेनी नगरपालिका-८, स्थित ऐतिहासिक बेनीकोत पुनःनिर्माण गरिएको छ ।
संरक्षणको अभावमा जिर्ण अवस्थामा रहेको कोतघरको पुर्ननिर्माण गरिएपछि चिटिक्क बनेको हो...
जिल्ला भलिवल संघ म्याग्दीको अध्यक्षमा तेजेन्द्र बानियाँ
जिल्ला भलिबल संघ म्याग्दीको अध्यक्षमा तेजेन्द्र बानियाँ निर्वाचित भएका छन् । बेनीमा बिहिबार भएको संघको ५औं अधिवेशनबाट भलिबल प्रशिक्षक बानियाँको नेतृत्वमा संघ गठन गरिएको...
बेनी-मालढुङ्गा सडक भोलीदेखि दैनिक चार घण्टा बन्द
म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोडने बेनी–मालढुंगा सडक शुक्रबारदेखि दैनिक ४ घण्टा बन्द गरिने भएको छ । मालढुङ्गा-बेनी सडक निर्माणको कामलाई गति दिन असार...
विद्यालय स्तरीय लोकनृत्य प्रतियोगितामा जनता मावि प्रथम
धनिलाल गर्बुजा जिल्लाको रघुगंगा गाउँपालिका अन्तर विद्यालय स्तरीय सामुहिक लोकनृत्य प्रतियोगितामा जनता मावि प्रथम भएको छ । बुधबार रघुगंगा गाउँपालिकाले आयोजना गरेको गाउँपालिका केन्द्र...
बेगखोलामा पुल नवन्दा यात्रुलाई सधै सास्ती
बेनी–जोमसोम सडक अन्तरगत म्याग्दीको रघुगंगा गाउँपालिका-१ बेगखोलामा पक्की पुल नवन्दा यात्रुले सास्ती भोग्दै आएका छन् । बाढीका कारण दैनिकरुपमा बाटो अवरुद्ध हुनुका साथै खोला...
सल्यानकी ९० बर्षिया बृद्धा भोकभोकै, उपचारको अभावमा छोरा पनि थलिए
म्याग्दीको मंगला गाउँपालिका-२,सल्यानकी ९० बर्षिया जगमती कार्की उमेरले ९ दशक टेकिसक्नुभएको छ । चाउरी परेका गाला, जीर्ण शरीर र अस्ताउन लागेको घाम जस्तै मलिन...