Sunday, May 25, 2025
26.5 C
Beni
26.5 C
Beni
Sunday, May 25, 2025

म्याग्दीको घोडेपानीमा रमाउँदै पर्यटक

0
राउण्ड अन्नपूर्णको उत्कृष्ट पर्यटकीयस्थल म्याग्दीको घोडेपानीमा रमाउँदै गरेका विदेशी पर्यटक । यतिबेला घोडेपानीमा स्वदेशी तथा विदेशी पर्यटकहरुको भीड लागेको छ । तस्बीर : रासस

एकपटक घुम्नैपर्ने बागलुङको पञ्चकोट (फोटोफिचर)

0
पञ्चकोट, बागलुङ सदरमुकामबाट जम्मा ७ किमी पक्की सडकको यात्रामा पुगिन्छ । सुन्दर ठाउँमा निर्माण गरिएका आकर्षक ऐतिहासिक, धार्मिक महत्व बोकेका संरचनाले मात्र होइन, पञ्चकोटबाट...

कृषि गाउँ

0
प्राङ्गारिक कृषिका लागि प्रशिद्ध मालिका गाउँपालिकाको बिम गाउँ । यहाँ कृषि प्राविधिक शिक्षालयमा १८ जिल्लाका विद्यार्थी अध्ययन गरिरहेका छन् ।तस्बिरः ध्रुवसागर शर्मा

इन्द्रेणीका रंग….

0
छिमेकी जिल्ला बागलुङको कुँडुले माथि देखिएको इन्द्रेणी । इन्द्रेणीमा सात रंगहरु रातो, सुन्तला, पहेंलो, हरियो, आकाशे निलो, गाढा निलो र बैजनी रंग क्रमैसँग देखिन्छ।...

आलुका परिकारले पाहुना लोभ्याउँदै बेलढुङ्गा होमस्टे

0
खेमराज गौतम ,पोखरा न्यूज – २०, भदौ । बर्खामासमा उब्जनी हुने आलु सामान्यतयाः तरकारी बनाउन र उसिनेर खाजाको रुपमा प्रयोग गरिन्छ तर, बागलुङको काठेखोला गाउँपालिका–३...

पहिरोले सकस…

0
म्याग्दीको धवलागिरी गाउँपालिका–७ दाचौरमा सडक अवरुद्ध भएपछि जोखिम मोलेर गन्तब्यतर्फ जादै गरेका सर्वसाधारण। दरबाङ–ताकम– मुना सडकखण्ड अन्तरगत बर्षेनी दाचौरमा ठूलो पहिरो जाँदा स्थानीय जनप्रतिनिधिलाई...

बेनीअनलाइन सम्मानित

0
आर्थिक रुपमा विपन्न परिवारका सदस्यहरुको उपचारमा सक्रिय ओमकुमारी शान्ति कोषको पाँचौ साधारणसभा तथा तेस्रो अधिवेशनबाट बेनीअनलाइनको सम्मान ग्रहण गदैं संवाददाता जेनिशा पुरी । ‘दिन...

नृत्य

0
न्यु दोभान युथ क्लबको आयोजनामा बिहीबारदेखि म्याग्दीको सदरमुकाम बेनीमा प्रथम अन्तर माविस्तरीय खुल्ला नाइन–A छात्रा फुटबल प्रतियोगितामा नृत्य प्रस्तुतीको तयारीमा कालिपुल यूनाईटेड क्लवका प्रतिनिधिहरु...

जोखिम मोलेर मौरीको चाका निकाल्दै

0
म्याग्दीको धवलागिरी गाउँपालिका –१ गुर्जामा अक्करे भीरमा जोखिम मोलेर मौरीको चाका निकाल्दै स्थानीय । यहाँका स्थानीयको पुख्र्यौली पेशाको रुपमा आयआर्जनको लागि सामूहिक मौरीको चाका...

खयरबराही..

0
म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नं ५ शिखको पाउद्धारमा समुन्द्री सतहदेखी ४ हजार ६३० मिटरको उचाईमा अवस्थित खयरबराह ताल । मन्दिरमा जनैपूर्णिमाका दिन आफ्नो मनोकामना...