रायोको साग
म्याग्दीको बेनी नगरपालिका –२ खवराका किसान चन्द्रवहादुर कार्की आफ्नो वारीमा लगाएको साग विक्रीका लागि पसलमा ल्याउँदै । तरकारी विक्री गरेर मनग्य आम्दानी भएको छ...
पेन्टिङमा…
म्याग्दी जिल्लाको पर्यटकीयस्थलको पेन्टिङ गदैं यूवा ब्यवसायी सुरेन्द्र राना । करिव डेढदशक देखि पेन्टिङ, आर्ट ब्यवसायमा सक्रिय रहेका रानाले जिल्लाभित्र रहेका धार्मिक, पर्यटकीय तथा...
चिज उद्योगलाई…
म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नं ५ पाउद्धारमा विद्यालयले सञ्चालन गरेको चिज उद्योगका लागि जंगलबाट दाउरा ल्याउँदै विद्यार्थी । पाउद्धारमा २०५८ सालमा स्थापना भएको खयरवराही...
घरथोक…
मालिका गाउँपालिका वडा नं ५ देविस्थानको घरथोक गाउँ । धार्मिक, पर्यटकीय तथा अर्गानिक खेतीका लागि देविस्थान प्रचुर सम्भावना बोकेको छ । तस्वीर सौजन्य सूर्यमुखी...
चीनतर्फ भौतिक संरचना…
उपल्लो मुस्ताङवासीले चीनसँग सीमाना जोडिएको कोरला नाकाको चिनियाँ क्षेत्रमा चिन सरकारले बनाएको पूर्वाधार । चिनतर्फ पूर्वाधार बनेपनि नेपालको तर्फबाट भौतिक संरचना निर्माणको काम सुरु...
यात्रुलाई सधै सकस..
लगातारको बर्षाले हिमालपारीको जिल्ला मुस्ताङ्लाई जोड्ने राष्ट्रिय राजमार्ग बेनी–जोमसोम–कोरला सडकमा फसेको सवारीसाधन निकाल्दै यात्रु । केहीदिन यता लगातारको बर्षा, भिरालो जमिन,भूमिगत पानी, कमजोर...
सल..
म्याग्दीको धवलागिरी गाउँपालिका–३ मुनामा सल बनाउँदै एक यूवती । बिहान बेलुकी घरायसी काममा व्यस्त हुने जमुना घर्तीले दिउँसोको समयमा धागोबाट सल र स्विटर बनाउने...
सेल्फीकै…
म्याग्दीको सदरमुकाम बेनीमा शनिबारदेखि सुरु भएको प्रथम रेडियो म्याग्दी पर्यटन महोत्सवको अवसरमा सेल्फी खिच्दै यूवती । तस्वीर राकेश शर्मा
बोयरको बजार..
बेनीमा प्रथम रेडियो म्याग्दी पर्यटन महोत्सवको अवसरमा बेनी नगरपालिका–३ भकिम्लीका धन श्रीषको फर्मबाट ल्याइएको बोयर । बोयर जातका बाख्रा मध्ये अफ्रिका र अष्ट्रेलियाबाट खरिद...
बहुउपयोगी जमराको जुस..
म्याग्दीको सदरमुकाम बेनीमा प्रथम रेडियो म्याग्दी पर्यटन महोत्सवको अवसरमा स्टलमा राखिएको बहुउपयोगी जमराको जुस देखाउँदै । महोत्सवको अवसरमा जमराका जुसको महत्वका बारेमा समेत जानकारी...