अन्नपूर्ण बेनी धवलागिरी मंगला मालिका रघुगंगा म्याग्दी पर्वत बाग्लुङ देश गण्डकी

---Advertisement---

पुख्यौली नाच

On: February 27, 2019 8:29 PM
Follow Us:

नेपाल मगर संघको ३७ औं स्थापना दिवस तथा नेपाल मगर संघ जिल्ला शाखा म्याग्दीको सातौं अधिवेशनको अवसरमा झरीमा पनि पुख्यौली नाच सहित बजार परिक्रममा गरिदैै । विहानैदेखि परेको झरीका कारण बजार पक्रिममा सहितको कार्यक्रम प्रभावित भएको थियो । अधिवेशनको महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले उद्घाटन गरिन् । तस्वीर बेनीअनलाइन