तत्कालीन पर्वत राज्यको राजधानी रहेको ढोल्ठानमा अवस्थित राजदरबार प्रचारप्रसार र भौतिक पुर्वाधारको अभावले ओझेलमा परेको छ । म्याग्दीको बेनी नगरपालिका-९, घतानको ढोल्ठानमा रहेको उक्त दरबार जिण बन्दै जान थालेको हो ।
ऐतिहासिक महत्वको धरोहर