Home स्थानीय तह निर्वाचन बेनी नगरपालिकाको मतगणना सुरू स्थानीय तह निर्वाचन बेनी नगरपालिकाको मतगणना सुरू By Benionline .com.np - २०७९, ३१ बैशाख शनिबार १०:५८ 0 FacebookTwitterPinterestWhatsApp बेनी नगरपालिकाको मतगणना सुरु भएको छ । सर्वदलीय बैठकपछि जिल्ला समन्वय समितिको सभाहलमा मतगणना सुरु भएको हो। मतगणना सुरु गर्ने निर्णयसँगै मतपेटिका खोलेर मत मिलाउने काम सुरु भएको छ । बेनपा वडा नं १ बाट मतगणना सुरु भएको छ । RELATED ARTICLESMORE FROM AUTHOR म्याग्दीको स्थानीय तहमा नेकपा एमाले पहिलो अन्नपूर्ण –८ राम्चेमा एमालेको प्यानल विजयी म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा नेकपा एमाले विजयी Leave a Reply Cancel reply