अन्नपूर्ण बेनी धवलागिरी मंगला मालिका रघुगंगा म्याग्दी पर्वत बाग्लुङ देश गण्डकी

---Advertisement---

काठमाण्डौबाट दरबाङ आउँदै गरेको बस सुइखेतमा दुर्घटना, ७ यात्रु घाईते

On: April 11, 2024 7:06 AM
Follow Us:
---Advertisement---

काठमाण्डौबाट पश्चिम म्याग्दीको दरबाङका लागि छुटेको बस कास्कीको सुइखेतमा दुर्घटना भएको छ । ग २ ख १६३० नम्बरको बस दुर्घटनामा ७ जना यात्रु घाईते भएका छन् । सडकखण्डमा गुड्दागुडदैं बस उत्तानो परेको थियो । बसलाई स्काभेटरको सहायत सडकखण्डबाट पन्छाइएको छ ।

दुर्घटनामा घाईतेलाई अस्पताल लगिएको र अहिलेसम्म अवस्था सामान्य रहेको र कुनै मानवीय क्षति नभएको भन्ने कास्की प्रहरीले जानकारी दिएको छ । दुर्घटनाको थप जानकारी आउन बाँकी छ ।
तस्वीर सौजन्य गोविन्द रिजाल