---Advertisement---

रास्वपा मालिका-२, रूमको वडा समिति गठन, सभापतिमा सम बहादुर बिक

On: May 9, 2026 9:02 PM
Follow Us:

राष्ट्रिय स्वतन्त्र पार्टी म्याग्दीबाट मालिका गाउँपालिका–२, रूमको प्रथम अधिवेशनबाट सम बहादुर बिकको सभापतित्वमा वडा समिति सर्वसम्मत रूपमा चयन गरिएको छ । शनिबार सम्पन्न भएको भेलाबाट उपसभापति हरि प्रसाद घर्ती,सचिव किरण पुन रहनुभएको छ।


व डा समितिको सदस्यहरुमा रनी बिश्वकर्मा, शिरिश घर्ती,सबिना श्रीपाली बिक,हरिमाया बिश्वकर्मा, सोनिया बिश्वकर्मा, थम बहादुर बिश्वकर्मा, अन्जली बिश्वकर्मा, प्रदिप बिश्वकर्मा रहेको रास्वपाले जनाएको छ । वडा भेलाबाट संगठन विभाग प्रमुख भरत रोका मगर, दु्रत कार्यदलको प्रमुख कुशल पुन र उपप्रमुख योगेन्द्र हर्मेल रहेको जिल्ला सभापति यूवराज रोकाले जानकारी दिनुभयो ।

Leave a Comment