---Advertisement---

मन्त्रिपरिषद्ले सार्वजनिक गर्‍यो एकैपटक ८७ निर्णय, हेर्नुहोस् सूची

On: June 19, 2026 5:27 PM
Follow Us:

सरकारले एक महिनाभित्र विभिन्न मितिमा बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता सस्मित पोखरेलले शुक्रबार पत्रकार सम्मेलन गर्दै ८७ वटा निर्णय सार्वजनिक गरेका हुन्।

मन्त्री पोखरेलले जेठ ५, जेठ ११, जेठ १५, जेठ १९, जेठ २६ र जेठ २९ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका हुन् ।

Leave a Comment