Wednesday, April 30, 2025
17.4 C
Beni
17.4 C
Beni
Wednesday, April 30, 2025

उत्कृष्ट १०० उत्प्रेरक भनाईहरू, जसले तपाईकाे जीवनमा बदलाव ल्याउन सक्छ

0
1) ‘रिस’को उल्टो ‘सरी’ पनि हुन्छ । कहिलेकाही उल्टो बोल्दा नि फाइदा हुन्छ । 2) मेरो एउटा पनि सत्रु छैन, सत्रु देख्यो कि मैले सिध्याइहाल्छु.....

योग किन, कसरी र कसले गर्ने ?

0
स्वस्थ्य खानपान र अनुशासित जीवनशैलीसंगै योगलाई जीवनको एउटा हिस्सा बनाउनुपर्ने जोड दिए । बदलिँदो जीवनशैली, गलत खानपानले मानिसहरू विभिन्न रोगबाट ग्रसित हुने गरेको बताउँदै...

रेन्टसिकीँगको त्रासदी बीच देश विकासको नियति !

0
विकास र समृद्धिको भेलै बगाई दिने शंखनादका साथ संघीय लोकतान्त्रिक गणतन्त्र नेपालले नयाँ सरकार पाउँदैछ । लामो राजनैतिक उथलपुथलको चक्र पश्चात निर्वाचित सरकार पनि...

बेनी खुल्लामञ्चबाट बेहुला अन्माइयो

0
गयौं बाबु काखको दुध छुटाएर । बा–आमालाई नराखे फुटाएर ।। ल्याएकी दुलही राम्ररी पाले । जन्मदिने बु–आमा नफाले ।। लक्ष्मीको कर्मघर पाईलो । अव घर बनाउँदै रमाईलो ।। लेउन बहिनी...

सन्दर्भ अनुसार एउटा प्रसङ्ग : किन बन्ने कम्युनिस्ट ?

0
अजयमिलन श्रेष्ठ आज अनयासै बाल्यकालिन एउटा सानो घटनाको स्मरण भैरहेको छ।जाडो मौसमको कुनै दिन बिहानी खाजाका रुपमा खादै गरेका मकैका केही गेडाहरू भुइँमा खसे। एकातिर...

५२ बर्ष अगाडीको संसारमा फर्किदा.. (फोटो फिचर)

0
करिव ५२ बर्ष अगाडी म्याग्दीको भकिम्ली गाविस–३ सिम निवासी प्रधानपञ्च रणबहादुर रोका मगरले त्यहाँबाट देखिने हिमश्रंखलाको प्रचारप्रसारका लागि अमेरिकाबाट म्याग्दीमा स्वयमसेवकको रुपमा काम गर्न...

दुर्गम क्षेत्रमा सुरक्षित गर्भपतन सेवा विस्तार प्राथमिकतामा

0
जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीको आयोजना र आइपास नेपालको सहयोगमा बिहीबार सदरमुकाम बेनीमा सुरक्षित गर्भपतन सेवासम्बन्धी विषयमा अन्तत्र्रिmया र छलफल सम्पन्न भएको छ । ‘सुरक्षित...

बेनीमा कम खर्चिलो भू–संरक्षण प्रविधि तालिम

0
‘स्थानीयस्तरमा पाइने सामाग्रीको प्रयोगमा जोड दिऔं, गाउँघरका गल्छी, पहिरो र भू–क्षयलाई न्युनीकरण गरौं’ भन्ने मूल नारासहित भू–संरक्षण प्रविधि तालिम सम्पन्न भएको छ । जिल्ला...

‘सोले डाँडा काटयो मायाले…..’

0
धौलागिरि क्षेत्रमा निकै लोकप्रिय सालैज्यो भाका गाएर लोकगायक खडग गर्बुजाले बागलुङेसँग रमाइलो बाँडेका छन् । पाँचौँ बागलुङ महोत्सवका आएका गर्बुजाले आइतबारदेखि दुई दिन दर्जनौँ गीत...

जन्मदिन बाल संगठनका बालबालिकासंग

0
बेनी नगरपालिका वडा ९ का समाजसेबी एवम् नेपाली कांग्रेसका वडा सभापति चत्र बहादुर केसीले आफ्नो जन्मदिन जिल्ला बाल संगठनमा रहेका बालबालिकाहरु संगै मनाएका छन...
error: Content is protected !!