अयोध्या लगिएको देवशिला उत्खननस्थलमा उद्यान बनाइने
भारतको अयोध्यामा निर्माणाधीन भगवान श्रीरामको मन्दिरमा राखिने मूर्ति बनाउन लगिएको देवशिला उत्खननस्थलमा उद्यान बनाइने भएको छ । धार्मिकस्थल गलेश्वर नजिकै पर्ने बेनी नगरपालिका–६ सेतीपहिरोस्थित...
श्रमदान गरेर बाइकर्स म्याग्दीले खोप्रामा बनाए हेलिप्याड
बाइकर्स म्याग्दीले म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिका-५ पाउद्धारको खोप्रामा श्रमदान गरेर हेलिप्याड निर्माण गरेका छन्। मोटरसाइकलमा घुम्दै म्याग्दीका विभिन्न पर्यटकीय गन्तब्यलाई चिनाउने अभियानमा रहेको बाइकर्स...
अशक्तलाई ओछ्यानमै पुगेर भत्ता वितरण
बेनी नगरपालिका–१,रत्नेचौरकी ८६ वर्षीया जसिकला कार्कीले घरमै सामाजिक सुरक्षा भत्ता पाईन् ।उमेर बढेसँगै विभिन्न रोगले च्याप्दै गएपछि नियमित रुपमा तीन थरी औषधी प्रयोग गर्दै...
बच्चा च्यापेर सडक खन्दै लुलाङका महिला
म्याग्दीको धवलागिरि गाउँपालिका–२ लुलाङकी मनसरा कुमाई एक बर्षकी छोरी ढाडमै बोकेर गाउँ जोड्ने सडक खन्न ब्यस्त हुनुहुन्छ । म्याग्दी जिल्लाको विकट बस्ती मानिने लुलाङमा...
यो वर्ष म्याग्दीबाट २० करोडको सुन्तला निकासी
म्याग्दी, १९ माघ । म्याग्दी जिल्लाबाट यो वर्ष २० करोड मूल्य बराबरको सुन्तला निकासी भएको छ । जिल्लामा उत्पादन भएको सुन्तला जिल्ला सदरमुकाम बेनीका...
दूधको मूल्य लिटरमा २० रुपैयाँ बढाउन म्याग्दीका किसानको माग
म्याग्दीका दुग्ध उत्पादक किसानहरूले दूधको मूल्य बढाउन माग गरेका छन् । आवश्यक कच्चा पदार्थको मूल्यमा उच्च वृद्धि भइरहेको अवस्थामा दूधको मूल्य यथावत राख्दा किसानहरू...
अयोध्या पुग्यो कालिगण्डकीको शिला
म्याग्दीबाट पठाइएको तीनवटा शालिग्राम शिला भारतको भारतको अयोध्या पुगेको छ । भारतको उत्तर प्रदेशमा पर्ने फैजावाद जिल्लाको अयोध्यामा निर्माणाधिन राममन्दिरमा राखिने प्रतिमामा प्रसिद्ध धार्मिकस्थल...
नुनको मात्रा अत्याधिक भेटिएको तातोपानी कुण्डमा बिरामीको चाप
म्याग्दीको रघुगंगा गाउँपालिका–४, दग्नामकी ८० बर्षिया गौमती पाईजाको शरीर कमजोर भएपछि विगत एक सातादेखि कालीगण्डकी नदी किनारमा रहेको तातोपानी कुण्ड स्नान गरिरहेकी छिन्।
उत्तरी म्याग्दीको...
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. श्रेष्ठसँग सांसद गर्बुजाको भेट
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठ र प्रतिनिधिसभाका सदस्य खमबहादुर गर्बुजा ‘खम्बीर’बिच म्याग्दीमा अधुरा र अलपत्र योजनालाई पूर्णता दिने र जिल्लामा आउने बजेट...
म्याग्दी क्याम्पसमा लायन्स विज्ञान प्रयोगशाला बनाउने
म्याग्दीको पूरानो म्याग्दी बहुमुखी क्याम्पसमा अत्याधुनिक विज्ञान प्रयोगशाला स्थापना गरिने भएको छ । लायन्स क्लबस् अन्तराष्ट्रिय गुठीबाट डिष्ट्रिक्ट ३२५ आई नेपालमार्फत साइन्स ल्याब निर्माण...