सुनको मूल्यमा नयाँ कीर्तिमान, प्रतितोला १ लाख ३० हजार
नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड राखेको छ । तोलामा २ हजार एक सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको...
व्यावसायिक कृषितर्फ उन्मुख हुन प्रेरित गर्दै प्राविधिक शिक्षालय
म्याग्दी १६ चैत । विद्यालयमा पढाइसँगै तरकारी खेती र मौरीपालन गरेर म्याग्दीको एक विद्यालयका विद्यार्थीले यस वर्ष दुई लाख ५० हजार आम्दानी गरेका छन्...
किसानीका विद्यार्थीले साढे २ लाखको कृषि उपज बिक्री
म्याग्दीको मालिका गाउँपालिका-७,बिमस्थित किसानी कृषि प्राविधिक शिक्षालयमा अध्ययनरत विद्यार्थीले विद्यालयकै प्राङ्गनमा कृषिजन्य बस्तुको उत्पादन गरी बार्षिक साढे २ लाखभन्दा कमाएका छन् । विद्यालयमा डिप्लोमा...
गलेश्वर मावि र पात्लेखेतका युवालाई प्रभु बैंकको वित्तीय साक्षरता
प्रभु बैंक लिमिटेड बेनी शाखा म्याग्दीको आयोजनामा आज (मङ्गलवार) वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । बेनी नगरपालिका–९, घतानस्थित रहेको गलेश्वर माध्यमिक विद्यालयमा अध्ययनरत...
कालीगण्डकी सुकाएर जलविद्युत आयोजना बनाउन दिदैनौ: नगर प्रमुख केसी
बेनी नगरपालिकाका प्रमुख सुरत केसीले कालीगण्डकी नदी सुकाएर जलविद्युत आयोजना निर्माण गर्न नदिइने बताउनु भएको छ ।
म्याग्दी उद्योग वाणिज्य संघको नवनिर्वाचित कार्यसमितिका पदाधीकारी र...
सात महिनामा भित्रियो आठ खर्ब ३९ अर्ब रेमिट्यान्स
चालु आर्थिक वर्षको ७ महिनामा ८ खर्ब ३९ अर्ब रुपैयाँ रेमिटयन्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्षको साउनदेखि माघ मसान्तसम्म विप्रेषण...
१४ महिनाको आयात धान्ने १८ खर्ब विदेशी मुद्रा सञ्चित
नेपाल राष्ट्र बैंकले मुलुकमा १४ महिनाका निम्ति आयात धान्ने विदेशी मुद्रा सञ्चित रहेको जनाएको छ ।
राष्ट्र बैंकका अनुसार, पछिल्लो सात महिनामा विदेशी विनिमय सञ्चिति...
म्याग्दीबाट रु २० करोडको सुन्तला विक्री
म्याग्दी जिल्लाबाट चालु आर्थिक वर्ष २०८०/०८१ मा २० करोड रुपैयाँ मूल्य बराबरको सुन्तला निकासी भएको छ । कृषि ज्ञान केन्द्र म्याग्दीका अनुसार यस वर्ष...
हाल सम्मकै उच्च भाउ : सुन तोलाको १ लाख २५ हजार पुग्यो, चाँदी पनि...
साताको सुनचाँदीको कारोबार हुने पाँचौ दिन बिहिबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेर हाल सम्मकै उच्च विन्दुमा पुगेको छ ।
नेपाली सुनचाँदी व्यवसायी महासंघले आज छापावाल...
म्याग्दी उद्योग वाणिज्य संघको अध्यक्षमा श्रेष्ठ
म्याग्दी उद्योग वाणिज्य संघको ३० औं साधारणसभा तथा १२ औं अधिवेशनबाट सुविन श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएका छन् ।
आइतबार राती सम्पन्न संघको...