बेनी बचतलाई उत्कृष्ट सहकारी घोषणा
म्याग्दीको बेनी बचत तथा ऋण सहकारी संस्थालाई राष्ट्रिय सहकारी बैंकले उत्कृष्ट सहकारी घोषणा गरेको छ । बैंकको गण्डकी प्रदेश इकाईका शनिबार पोखरा सभागृहमा भएको...
म्याग्दीको सिस्नो पाँचतारे होटलदेखि विदेशसम्म
म्याग्दीका पाखापखेरामा जताततै पाइने सिस्नोलाई प्रशोधन गरी पाउडर उत्पादन गर्न थालेपछि यहाँको सिस्नो नेपालमा मात्रै होइन विदेशका पाँच तारे होटलसम्म पुग्न थालेको छ। सिस्नो...
‘अफ्रिकन स्वाइन फिभर’को सङ्क्रमणले बङ्गुर भटाभट मर्न थाले
देशका विभिन्न स्थानमा बङ्गुरमा देखापरेको ‘अफ्रिकन स्वाइन फिभर’को सङ्क्रमणका कारण म्याग्दीमा समेत बङ्गुर मर्न थालेका छन् ।सदरमुकाम बेनी तथा ग्रामीण क्षेत्रमा पालिएको बङ्गुरमा सङ्क्रमण...
विपद् प्रभावित सेयर सदस्यको ऋण मिनाह
बेनीको लोकदिप बचत तथा ऋण सहकारी संस्थाले विपद् प्रभावित सेयर सदस्यको ऋण मिनाह गरेको छ ।
बेनीमा शुक्रबार भएको नवौ वार्षिक साधारणसभामा २०७८ साउनमा आगोलागीबाट...
देविस्थानको दुई बस्ती जोड्ने झोलुङ्गे पुल उद्घाटन, २ सय १४ घरधुरी लाभान्वित हुने
म्याग्दीको मालिका गाउँपालिका-५,स्थित उदिनखोला र ओखरबोट जोड्ने नवनिर्मित देउता भिर पटक सामुदायिक झोलुङ्गे पुल उद्घाटन गरिएको छ । साङगखोला माथि निर्माण गरिएको उक्त पुलको...
खाद्यान्न बाली छाडेर सुन्तला खेतीमा
बेनी नगरपालिका–३,भकिम्लीस्थित राखु क्षेत्रका कृषकहरुले परम्परागत खेतीबाली लगाउन छाडेर व्यावसायिक सुन्तला खेती गर्दै आइरहेका छन् । परम्परागत रुपमा लगाइने वर्षेबाली अन्तर्गतको मकै, कोदो, फापरलगायत...
सुन्दरताको खानी नारच्याङ झरना
उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४, नारच्याङको बेंसी गाउँको सिरमा अवस्थित मनमोहक झरना पछिल्लो समय पर्यटकको रोजाईमा परेको छ । पहाडको टुप्पोबाट कलकल गर्दै खस्ने निकै...
नारच्याङमा चिस्यान केन्द्र सञ्चालन, स्थानीय कृषकले सुन्तलाको मुल्य पाए
म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४,नारच्याङको बेंसीमा कृषिउपज भण्डारण गर्न चिस्यान केन्द्र सञ्चालन गरिएको छ । किसानको सुविधाका लागि सुन्तला जोन कार्यक्रमसँगको साझेदारीमा स्थानीय प्रेमबहादुर गुरुङले चिस्यान...
सन् २०२३ मा विश्व अर्थतन्त्र थप पीडाबाट गुज्रँदै
कोभिड–१९ को महामारीपछि विश्व अर्थतन्त्रका लागि यो पुनरागमनको वर्ष हुने अपेक्षा गरिएको थियो । सन् २०२२ मा नयाँ युद्ध, उच्च मुद्रास्फीति र जलवायुसँग सम्बन्धित...
आत्मनिर्भर साना किसान कृषि सहकारीको साधारणसभा, अध्यक्षमा सुवेदी चयन
पश्चिम म्याग्दीको मालिका गाउँपालिका–६, दरबाङमा रहेको आत्मनिर्भर साना किसान कृषि सहकारी संस्था लिमिटेडको तेस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । हालसम्म कुल ४ सय...