जिसस म्याग्दीमा राजकुमार थापा पक्कापक्की
उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको मतगणना जारी छ । वडा नं ८ को मतगणनाको ताजा अवस्था हेर्दा नेकपा एमालेले पालिका प्रमुख र उपप्रमुखमा करिब बिजय...
अन्नपूर्ण-६ घारको अध्यक्षमा राम बहादुर खड्का विजयी
म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नम्वर ६ घारको अध्यक्षमा नेपाली काँग्रेसका राम बहादुर खड्का विजयी हुनुभएको छ । उहाँले ७०६ मत प्राप्त लिएर विजयी हुनुभएको...
मंगलामा उपाध्यक्षको उम्मेदवारमा पेमा अधिकारीलाई टिकट
आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट मंगलाको उपाध्यक्षको उम्मेदवारमा पेमा अधिकारीले टिकट पाउनुभएको छ । प्रदेश कमिटीको वैठकले अधिकारीलाई उपाध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको...
अन्नपूर्णमा कांग्रेसका उम्मेदवार मत माग्दै मतदाताको घरदैलोमा
म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा नेपाली कांग्रेसले चुनावी अभियानलाई तिब्र बनाएको छ ।निर्वाचनका लागि विभिन्न समिति र उपसमितिहरू गठन गरेर घरदैलोमा निस्किएका उम्मेदवारले आफ्नो प्रतिबद्धता पत्रमार्फत...
म्याग्दीको कुन मतदान केन्द्रमा कति मतदाता? (विवरण सहित)
यही वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि म्याग्दीमा तीव्र तयारी भइरहेको छ । जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय,...
बेनपा-७ मा स्वतन्त्रबाट कृष्णप्रसाद शाक्यद्धारा मनोनयन दर्ता
बेनी नगरपालिका-७,का पूर्व अवकाश प्राप्त कर्मचारी कृष्णबहादुर शाक्यले वडा अध्यक्षमा उम्मेदवारी दर्ता गर्नुभएको छ । सोमबार जिल्ला समन्वय समितिमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा...
म्याग्दीका सबै स्थानीय तहमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना
आगामी ३० गते तोकिएको स्थानीय तह निर्वाचनलाई लक्षित गरी म्याग्दीका सबै स्थानीय तहमा मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ ।...
उम्मेदवार टुंगो लगाएपछि कुहुँमा कांग्रेसको घरदैलो अभियान
आगामी बैशाख ३० गते सम्पन्न हुनु गैरहेको स्थानीय तहको निर्वाचनमा म्याग्दीको मंगला गाउँपालिका-१,कुहुँमा नेपाली कांग्रेसले वडा अध्यक्ष सहित उम्मेदवार टुङगो लगाएर घरदैलो अभियान सुरु...
नेपाली कांग्रेस बेनपा-३ मा होम रोका सर्वसम्मत
अगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेपाली कांग्रेस बेनी नगरपालिका–३,ले वडा अध्यक्षमा होमबहादुर रोकालाई अगाडी सारेको छ । मंगलबार आयोजित भेलाबाट...
मंगोल नेशनलको रत्नचौर वडा अध्यक्षको उम्मेदवारमा बाल थापामगर
मंगोल नेशनल अर्गनाइजेशनले बेनी नगरपालिका–१,रत्नेचौरको वडा अध्यक्षको उम्मेदवार टुंगो लगाएको छ । अगामी स्थानिय तहको निर्वाचनमा केन्द्रित भएको मंगोल नेशनलको शनिबारको भेलाबाट बाल थापामगरको...