Thursday, May 22, 2025
25.3 C
Beni
25.3 C
Beni
Thursday, May 22, 2025
Home स्थानीय तह निर्वाचन

स्थानीय तह निर्वाचन

बेनपा-७ को वडा अध्यक्षमा स्वतन्त्रबाट कृष्णबहादुर शाक्यको उम्मेदवारी घोषणा

0
स्थानीय तह निर्वाचनको सरगर्मी बढिरहेका म्याग्दीमा धमाधम स्वतन्त्रका उम्मेदवारी समेत देखिन थालेको छ । बेनी नगरपालिकामा कार्यरत भई हाल अवकाशप्राप्त बेनपा–७, मंगलाघाट निवासी कृष्णबहादुर...

मंगोल नेशनलको रत्नचौर वडा अध्यक्षको उम्मेदवारमा बाल थापामगर

0
मंगोल नेशनल अर्गनाइजेशनले बेनी नगरपालिका–१,रत्नेचौरको वडा अध्यक्षको उम्मेदवार टुंगो लगाएको छ । अगामी स्थानिय तहको निर्वाचनमा केन्द्रित भएको मंगोल नेशनलको शनिबारको भेलाबाट बाल थापामगरको...

रघुगंगाका पाँच वडामा माओवादीबाट वडा अध्यक्षका उम्मेदवार चयन 

0
आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा म्याग्दीको रघुगंगा गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) बाट पाँच वटा वडामा वडा अध्यक्षका उम्मेदवारहरुको टुंगो लगाइएको छ...

म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा नेकपा एमाले विजयी

0
म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ । अध्यक्ष पदमा नेकपा एमालेका उम्मेदवार भरत पुन र उपाध्यक्षका उम्मेदवार दिवा पुनले फराकिलो मतअन्तरले विजयी...

यसपटकको निर्वाचनमा ’ग्रिन जोन’तर्फ भकिम्ली !

0
गएको तीनवटै तहका निर्वाचनमा जिल्लाको सुरक्षा निकायले अत्याधिक खोजी गरेका स्थानीय नेताहरू नै अहिले स्वतन्त्रबाट निर्वाचनमा मत माग्न थालेपछि भकिम्लीमा चहलपहल बढेको छ ।...

उम्मेदवारी दर्तासँगै एमालेका उम्मेदवारद्वारा म्याग्दीमा घरदैलो अभियान सुरु

0
आउँदो वैशाख ३० गते हुन गैरहेको स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दर्ता गरेसँगै म्याग्दीमा नेकपा एमालेका उम्मेदवारको घरदैलो अभियान सुरु भएको छ । निर्वाचन आयोगले...

च्युरीबोटमा काँग्रेसको चुनावी सभाः सुशासन र विकास उम्मेदवारको प्रतिबद्धता

0
नेपाली कांग्रेसले जिल्लाको मालिका गाउँपालिका वडा नम्बर ४ च्युरीबोटमा चुनावी कार्यक्रम गरेको छ । बुधबार च्युरीबोट आयोजित कार्यक्रममा उम्मेदवारले सुशासन सहित समृद्ध गाउँपालिका निर्माण...

पात्लेखेत पुगेर मेयरका प्रत्यासी शर्माले भन्नुभयो,‘मैले जन्मेर हुर्केको गाउँको सबै आवश्यकता पुरा गर्छु’

0
नेपाली कांग्रेस र माओवादी केन्द्रको तर्फबाट बेनी नगरपालिकाको मेयरका साझा उम्मेदवारले चिरञ्जीवी शर्माले आफ्नो गाउँको समस्या र आवश्यकताका बारेमा बाहिरबाट आएर बोल्नुको औचित्य नभएको...

एमाले धवलागिरिको लुलाङमा चुनाबी सभा, लमसुङ र खोरियामा घरदैलो तथा मतदाता भेटघाट कार्यक्रम

0
म्याग्दीको धवलागिरि गाउँपालिका–२, लुलाङमा आज मङ्गलबार नेपाल कम्युनिष्ट पार्टी (एमाले)को चुनावलक्षित कार्यक्रम सम्पन्न भएको छ । एमाले धवलागिरि गाउँपालिका कमिटीको आयोजनामा आउँदो ३० गते...

बलबहादुरको बाचा,‘लक्षितबर्गका विद्यार्थीलाई निशुल्क शिक्षा, विपन्नलाई स्वास्थ्य विमा’

0
म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा गठबन्धनको तर्फबाट अध्यक्षका प्रत्यासी बलबहादुर तिलिजाले आफू निर्वाचित भए सरकारबाट प्राप्त सेवा–सुविधाको समेत प्रयोग गरी विपन्न, लक्षित बर्गका बालबालिकालाई निशुल्क शिक्षा...