अखिल नेपाल महिला संघको अध्यक्षमा यशुदा रोका निर्वाचित
नेकपा एमाले निकट महिलाहरुको संगठन अखिल नेपाल महिला संघ म्याग्दीको अध्यक्षमा यशुदा रोका
निर्वाचित हुनुभएको छ । शनिबार सम्पन्न अनेमसंघ म्याग्दीको आठौँ जिल्ला सम्मेलनबाट रोकाको...
पाखापानीको अमर माविमा कम्प्युटर सहयोग र अक्षयकोष स्थापना
म्याग्दीको रघुगंगा गाउँपालिका-६,पाखापानीमा अवस्थित अमर माविमा लायन्स क्लव अफ पोखरा अन्जुलीले कम्प्युटर सहयोग र अक्षयकोष स्थापना गरेको छ ।
सामाजिक एवम् मानवीय सेवामा संलग्न लायन्स...
प्रनाउ राईको कार्यकालमा जिप्रका म्याग्दीको कार्यप्रगति
गण्डकी प्रदेश प्रहरी कार्यालयमा सरुवा हुनुभएका प्रहरी नायव उपरीक्षक श्यामकुमार राइले आफ्नो कार्यकालमा जिल्ला प्रहरी कार्यालय म्याग्दीले गरेका प्रमुख कामहरुको प्रगति विवरण शनिवार सार्वजनिक...
माओवादीले सम्मानजनक तालमेल नभए सबै स्थानीय तहमा उम्मेवार खडा गर्ने
नेकपा माओवादी केन्द्र म्याग्दीले आगामी बैशाख ३० गते हुने स्थानीय तह चुनावमा पार्टीले लोकप्रिय मत ल्याउने दावी गरेको छ । बेनीमा बसेको माओवादीको जिल्ला...
प्राविधिक शिक्षाप्रति आकर्षण : किसानसंगै खेतबारीमा भेटिन्छन् विद्यार्थी
म्याग्दीको मालिका गाउँपालिका ७ विममा संचालित किसानी कृषि प्राविधिक शिक्षालयका विद्यार्थीहरु प्रयोगात्मक अभ्यासकालागि विद्यालय पोसाकमै कृषकका खेतवारीमा पुगेर कृषकलाई खेतीपातीका कुराहरु सिकाइरहेका छन् ।
कृषिलाई...
चोरी-शिकारी र बासस्थानको ह्रासले सङ्कटमा दुर्लभ पंक्षी चिरकालिज
दुर्लभ मानिने चिरकालिज पछिल्ला केही वर्षयता उचित वातावरणको अभावका कारण लोप हुने अवस्थामा छ । केही वर्षअघिसम्म यहाँका उच्च पहाडी भेगमा प्रशस्तै सङ्ख्यामा पाइने...
बेनी बजार संरक्षणको जोखिम क्षेत्रमा तत्काल काम गर्न माग
म्याग्दीको सदरमुकामको बेनीबजारलाई नदी कटानबाट बचाउने काममा ढिलासुस्ती भएपछि जन दबाबमुलक अभियान सुरू गरिएको छ । बाढीपहिरोको उच्च जोखिममा रहेको खण्डमा यसबर्ष काम नगर्ने...
म्याग्दीमा २० दलले स्थानीय निर्वाचनमा भाग लिने
आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा जिल्लामा २० राजनीतिक दलले निर्वाचनमा भाग लिने भएका छन् । राष्ट्रिय मान्यता प्राप्त ६ दल र...
बेनीबजार अनुगमनमा म्याद सकिएका सामान भेटिए
घरेलु तथा साना उद्योग कार्यालय म्याग्दीको अगुवाइमा भएको बजार अनुगमनका क्रममा म्याद गुज्रिएका सामानहरु भेटिएपछि जफत गरी नष्ट गरिएको छ । बुधवार र बिहीवार...
वास्तविक द्वन्द्वपीडितहरुले अझै राहत पाउन नसकेको गुनासो
१२औं अन्तर्राष्ट्रिय सत्यको अधिकार दिवसको अवसर पारेर आज (बिहीवार) म्याग्दीको सदरमुकाम बेनीमा संक्रमणकालीन न्याय तथा सरोकारवालाको भूमिका विषयमा सम्पन्न भएको छ । ‘गम्भीर मानवअधिकार...