श्रीमान् तथा परिवारको भूमिकासम्बन्धी जेसी च्याम्पियनको समीक्षा
म्याग्दीको सदरमुकाम बेनीमा आज (मङ्गलबार) मातृ तथा शिशु, स्वास्थ्य र पोषणमा श्रीमान् तथा परिवारको भूमिकाबारे जेसी च्याम्पियनसम्बन्धी समीक्षा कार्यक्रम सम्पन्न भएको छ । युएसआईडीको...
म्याग्दीमा विश्व पानी दिवस मनाइयो, पानीको स्रोत संरक्षण गर्नुपर्नेमा सरोकारवालाको जोड
म्याग्दीको सदरमुकाम बेनीमा आज (मङ्गलबार) विश्व पानी दिवस मनाइएको छ । राम–बिमला फाउण्डेशन बेनी, म्याग्दीको आयोजना र डिभिजन वन कार्यालयको संयोजनमा एक कार्यक्रम गरी...
तातोपानी जोड्ने सडक कालोपत्र सुरु
प्राकृतिक उपचारस्थलका रूपमा रहेको म्याग्दीको बेनी नगरपालिका–४ स्थित तातोपानी कुण्ड जोड्ने सडक कालोपत्र गर्न थालिएको छ । मार्ग खुलेको १५ वर्षपछि म्याग्दीको रणनीतिक महत्वको...
मंगलामा एमालेको पालिका स्तरीय प्रशिक्षण
नेकपा एमाले मंगला गाउँपालिका कमिटिको आयोजनामा सोमवार अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
गाउँपालिकाको केन्द्र बाबियाचौरमा आयोजित कार्यक्रममा नेकपा एमाले गण्डकी प्रदेश कमिटिका...
अन्नपूर्ण र धवलागिरीमा ‘घर–घर जाऔं, कांग्रेस जिताऔं’ अभियान सुरु
नेपाली कांग्रेस म्याग्दीले अन्नपूर्ण गाउँपालिकामा एक महिने ‘घर–घर जाऔँ,कांग्रेस जिताऔँ’अभियान शुरु गरेको छ । सोमबार गाउँपालिकाको केन्द्र पोखरेबगरमा कांग्रेसकी केन्द्रिय सदस्य चम्पादेवी खड्काले अभियानको...
म त लालीगुराँस भएछु, बनैभरी फुलिदिन्छु…
पर्यटकीय क्षेत्रका वनपाखाहरुमा ढकमक्क फुलेको लालिगुराँसले पर्यटकलाई आर्कषित गरेको छ । अन्नपूर्ण–धौलागिरि सामुदायिक पदमार्ग अन्तरगत म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६, घोरेपानी, पुनहिल र वडा नं ८...
पर्यटन विकासमा फड्को मार्दै धौलागिरि
धौलागिरि क्षेत्र पर्यटकीय गन्तव्यस्थलका रुपमा विकसित हुँदै गएको छ । साविकको धौलागिरि अञ्चलका म्याग्दी, मुस्ताङ, बागलुङ र पर्वतमा पछिल्लो एक दशकमा दुई दर्जनभन्दा बढी...
म्याग्दी क्याम्पसमा कम्प्युटर विषयको कक्षा सुरु
म्याग्दी बहुमुखी क्याम्पसमा हिँजो (सोमबार)देखि कम्प्युटरसम्बन्धी विषयमा कक्षा शुभारम्भ तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । शिक्षा शास्त्र सङ्काय अन्तरगत स्नातक तहमा कम्प्युटर विषय...
बुबाले संसार, आमाले साथ छोडेपछि भोकभोकै
म्याग्दीको मंगला गाउँपालिका-१ पूर्णगाउँमा बस्ने ६ बर्षीय जोन्ना विक गर्भमै रहेका बेला बुबाको मृत्यु भयो । बि.स २०७२ सालमा ट्याक्टर दुर्घटनामा बुबा प्रसाद सुनारको...
म्याग्दीका सरोकारवाला निकायले टुलुटुलु हेरेको यूद्ध पोल !
तत्कालिन नेकपा (माओवादी)ले म्याग्दी सदरमुकाम बेनी आक्रमण गरेको आज १८ बर्ष पूरा भएको छ ।२०६० साल चैत ७ गते राति ११ बजेदेखि तत्कालिन माओवादीले...