Monday, June 9, 2025
19.8 C
Beni
19.8 C
Beni
Monday, June 9, 2025

चैते दशैंसम्म बेनी-जोमसोम सडक बन्द स्थगित

0
आन्तरिक तथा बाह्य पर्यटकको चाप बढेपछि राष्ट्रिय गौरवको आयोजनामा कालीगण्डकी करिडोरको बेनी–जोमसोम सडक खण्डमा केहीदिनका लागि सडक नियमित सञ्चालन हुने भएको छ । चाडपर्वसँगै मुस्ताङ...

एकाविहानै डम्बरामा दुई सवारी साधनमा आगलागी

0
म्याग्दीको बेनी नगरपालिका-६,डम्मरामा एकाविहानै दुई सवारी साधनमा आगो लगाइएको छ । बेनी–दरबाङ सडकखण्डमा पार्किङ गरी राखिएको ध १ ज ९८६ नम्वरको भ्यान र ध...

म्याग्दीमा २८ हजार बढी बालबालिकालाई टाइफाइडविरुद्धको खोप दिइने

0
म्याग्दीमा यही चैत २५ गतेबाट २८ हजारभन्दा बढी बालबालिकालाई टाइफाइडविरुद्धको खोप दिइने भएको छ । जिल्लाका सबै स्थानीय तहमा १५ महिना देखि १५ वर्ष...

गाउँको विकासमा महिलाको अग्रसरता आवश्यक

0
म्याग्दीको रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटमा बुधवार महिला अधिकार सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । रघुगंगा गाउँपालिकाको आयोजनामा भएको उक्त कार्यक्रममा संविधानमा व्यवस्था भएको महिलाको...

लोप हुँदै मगर समुदायको खाम भाषा : भेटिएको लिपि पनि पहिचान हुन सकेन

0
मगर समुदायको बाक्लो बसोबास भएको जिल्लामा पनि खाम भाषा लोप हुँदै गएको छ । खाम भाषाको संरक्षणको अभाव तथा पछिल्लो समयमा मगर समुदायका युवा...

स्थापना दिवसको अवसरमा पत्रकार महासंघ म्याग्दीको रक्तदान कार्यक्रम

0
नेपाल पत्रकार महासघ म्याग्दीले ६७ औं स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम गरेको छ । महासंघका संस्थापक सदस्य एवम् रेडक्रस सोसाइटीका उपसभापति अमर बानियाँले ब्लडव्याग...

रघुगंगामा दोस्रो चौमासिक समीक्षा तथा सार्वजनिक सुनुवाई सम्पन्न

0
म्याग्दीको रघुगंगा गाउँपालिकाले आर्थिक बर्ष २०७८÷०७९ को दोस्रो चौमासिकको समीक्षा तथा सार्वजनिक सुनुवाई कार्यक्रम मंगलवार सम्पन्न गरेको छ । गाउँपालिकाको केन्द्र मौवाफाँटमा आयोजित कार्यक्रममा...

एनआरएनएमा मोनाका पदाधिकारी सहित पाँच जना विजय

0
गैरआवासीय नेपाली संघ (एनआरएनए)को १० औँ महाधिवेशन तथा अन्तर्राष्ट्रिय सम्मेलनबाट म्याग्दी प्रवासी नेपाली संघ मोना अन्तराष्ट्रियमा आवद्ध ५ जना अध्यक्ष सहित विभिन्न पदमा निर्वाचित...

मंगोलले मालिका गापा अध्यक्षको टुंगो लगायो, खमबहादुर रोका भए उम्मेदवार

0
मंगोल नेशनल अर्गनाइजेशनले मालिका गाउँपालिका अध्यक्षको उम्मेदवारमा खमबहादुर रोकालाई बनाउने भएको छ । अगामी स्थानिय तहको निर्वाचनमा केन्द्रित भएको मंगोल नेशनलले जिल्ला सचिव समेत रहनुभएका...

बेनी अस्पतालका स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार नगर्न आग्रह

0
बेनी अस्पताल म्याग्दीले सेवा प्रवाहको क्रममा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीहरुमाथि दुर्व्यवहार नगर्न आग्रह गरेको छ । बेनी अस्पतालमा आयोजित पत्रकार भेटघाटको क्रममा अस्पतालबाट...