Wednesday, May 21, 2025
18.4 C
Beni
18.4 C
Beni
Wednesday, May 21, 2025

केभहिलको पर्यटन प्रर्वधनमा सघाउन बोर्ड अनावरण

0
बेनी नगरपालिका-५,गाजनेको धुरीमा अवस्थित पर्यटकीय स्थल केभहिलमा क्रियटिप मञ्च म्याग्दीले प्रचार–प्रसार गर्ने उदेश्यले बोर्ड अनावरण गरेको छ । होली पर्वको अवसरमा बिहिबार मञ्चद्धारा आयोजित...

हिँदीमा घरबास ‘होमस्टे’ सञ्चालनमा

0
म्याग्दीको मंगला गाउँपालिका-२,हिँदीमा होमस्टे अर्थात् घरबास सञ्चालन गरिएको छ । कृषि तथा ग्रामिण पर्यटनको प्रचुर सम्भावना रहेको हिँदीमा भिआईपी सहित ८ कोठे मालिका भ्यू...

म्याग्दीमा होली पर्व हर्षोल्लासका साथ मनाइयो

0
कोरोनाको पहिलो, दोस्रो लहरको बेलामा घरभित्रै होली मनाएका म्याग्देलीले यसपटक हर्षोल्लासका साथ फागु पूर्णिमा मनाए । प्रत्येक बर्ष फागुन शुक्ल पुर्णिमाको दिनमा बालबालिकादेखि वृद्धवृद्धाले...

म्याग्दीमा डढेलोको जोखिम बढ्यो

0
म्याग्दीमा मानवीय लापरवाहीका कारण डढेलोको जोखिम बढ्दै गएको छ । हिउँदका सुख्खायाममा पालुवा पलाउने बाहना र आगोको जथाभावी प्रयोगले वनजङ्गलमा डढेलोको जोखिम बढेको हो...

ब्याडमिन्टन प्रतियोगिताको उपाधी दरबाङका राजु र निशानको समुहले जित्यो

0
फागुपूर्णिमाको अवसरमा बेनी नगरपालिका–४, सिंगा तातोपानीमा आयोजित ब्याडमिन्टन प्रतियोगितामा ओपन डबल्स ब्याडमिन्टन प्रतियोगितामा राजु जुग्जाली र निशान गुरुङ प्रथम भएको छ । स्थानीय हटस्प्रिङ...

बेनीमा थकाली समुदायको ‘तोरन्ल पर्व’ सुरू

0
म्याग्दीमा बसोबास गर्दै आइरहेका थकाली समुदायले आजदेखि तोरन्ल पर्व अर्थात यस वर्षको (फागु पूर्णिमा) मनाउन थालेका छन् । थकाली सेवा समिति बेनी क्षेत्र म्याग्दीले...

मुलुकीदेवानी संहिता : डिभोर्सपछि महिलाले विवाह गरे सम्पत्ति फिर्ताको प्रस्ताव

0
अंश लिई सम्बन्धविच्छेद (डिभोर्स) गरेकी महिलाले अर्को विवाह गरेमा अंशबापत प्राप्त सम्पत्ति फिर्ता गर्नुपर्ने गरी नयाँ कानुनी व्यवस्था प्रस्ताव गरिएको छ । नेपाल कानुन...

बिरामीको मृत्यु प्रकरणले अस्पताल समिति र चिकित्सकबीच दुरी बढ्यो, समस्या समाधान गर्न मध्यमार्गको खोजीमा

0
उपचारको क्रममा एक बिरामीको मृत्यु भएको विषयमा विवाद भएपछि असुरक्षित भएको भन्दै बेनी अस्पतालका चिकित्सक सहितको टोलीले सुरक्षाा माग्दै प्रहरी कार्यालयमा उजुरी गरेका छन्...

सिद्धार्थको सहायक सीईओमा म्याग्दीका शेरबहादुर बुढाथोकी नियुक्त

0
सिद्धार्थ बैंक लिमिटेडको सहायक सीईओमा म्याग्दीका शेरबहादुर बुढाथोकी नियुक्त भएका छन् । म्याग्दी जिल्ला मालिका गाउंपालिका–ं५ देबिस्थान( मगरदाङ) निवासी बुढाथोकीलाई काठमाण्डौको हात्तिसारस्थित बैंकको केन्द्रीय...

जाँगरिली सृजनाको व्यावसायिक खुबी,एउटै घरमा अनेक व्यवसाय

0
म्याग्दी जिल्लाको सदरमुकाम बेनीबजारको विरेन्द्रचोक स्थित जिल्ला प्रशासन कार्यालय अगाडी छ होटल रोजिना एण्ड रेष्टुरेन्ट । दुई दशकदेखि यो होटल संचालन गर्दै आउनुभएकी सृजना...