समाजवादी प्रेस संगठनको अध्यक्षमा भुसाल
समाजवादी प्रेस संगठन म्याग्दीको अध्यक्षमा लोकनाथ भुसाल “घायलश्री” निर्वाचित हुनु भएको हो । शनिबार म्याग्दीमा भएको वृहत् भेलाले भुसाललाई अध्यक्षमा निर्वाचित गरेको हो ।
संगठनको...
होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघको अध्यक्षमा पुन बाबुराम
होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघ म्याग्दीको शनिबार बेनीमा सम्पन्न दशौ साधारणसभा तथा पाँचौ अधिबेशनबाट ताराप्रसाद आचार्य .(बाबुराम)को अध्यक्षतामा कार्यसमिति चयन भएको छ ।
आचार्य यसअघिको...
हिमपातले घर फर्किन सकेनन् गोठाला
दुईदिन अघिको हिमपातले उच्च हिमाली भेगका बस्तीमा सास्ती थपिँदै गएको छ। अधिक हिमपातले गाउँमा हिमपहिरो निम्तिन थालेको छ भने उच्च हिमाली भेगमा गाउँले नै...
खुकुरी प्रहार गरी प्रअको कार्यकक्ष तोडफोड गर्नेलाई कारवाहीको माग
म्याग्दीको बेनी नगरपालिका-५ डडुवामा रहेको ज्योति आधारभुत विद्यालयमा खुकुरी देखाएर उच्छृंखल गतिविधि गर्ने यूवालाई विभिन्न राजनीतिक दलसँग आवद्ध शिक्षक पेशागत संगठनले कडा कारवाहीको माग...
खुकुरी सहित विद्यालय पसेर आतंक मच्चाउने युवा प्रहरी नियन्त्रणमा
म्याग्दीको बेनी नगरपालिका–५ डडुवामा रहेको ज्योति आधारभुत विद्यालयमा स्थानीय एक युवाले शुक्रवार खुकुरी सहित विद्यालयभित्र आतंक मच्चाएका छन् । स्थानीय करिब ३५ बर्षिय सुवास...
म्याग्दीमा हिउँमा परेर बेपत्ताको स्थानीयद्वारा खोजीकार्य सुरु
पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जामा हिउँमा परेर बेपत्ता भएका एक व्यक्तिको स्थानीयले खोजीकार्य सुरु गरेका छन् । बुधवार वर्षासँगै परेको बाक्लो हिमपातमा परेर बेपत्ता भएका गुर्जाका...
धारापानीको किसानी माविलाई कम्प्युटर सहयोग
पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिका–७, धारापानीमा सञ्चालित किसानी माध्यमिक विद्यालयलाई बिहीबार सात थान कम्प्युटर सहयोग भएको छ । धवलागिरि गाउँपालिकाको समन्वय, गुड नेबर्स इन्टरनेशनल नेपालको...
गूर्जामा हिउँमा फसेकाको अवस्था सुरक्षित, सेनाको टोली घटनास्थलमा पुगेर फर्कियो
एक जना बेपत्ता हुने गरी धवलागिरी गाउँपालिका-१ गुर्जामा गएको हिमपहिरो प्रभावित क्षेत्रमा पुगेर नेपाली सेनाको टोली खाद्यान्न सहितको साम्रागी छोडेर फर्किएको छ । गुर्जाको...
पर्यटकीयस्थलमा परेको हिउँ खेलेर रमाए आन्तरिक पर्यटक (फोटोफिचर)
हिमाली जिल्ला म्याग्दीमा यो सिजनको पहिलो हिमपात भएपछि पर्यटकीयस्थलमा आन्तरिक पर्यटकहरु पुगेर रमाएका छन्। चिसो भए पनि हिउँ खेलेर मज्जा लिनका लागि भन्दै आन्तरिक...
एकै परिवारका ६ बालबालिकाको शिक्षादीक्षामा समस्या, भोकभोकै विद्यालय जान बाध्य
पुस महिनाको कठ्याग्रिदो जाडोमा एकसरे कपडामा दुधे बच्चा च्याप्नुभएकी कमला परियार राम्रोसँग बोल्न सक्नुहुन्न। बर्षातको समयमा चुहिने एकतले साँधुरो घर, ६ जना छोराछोरीलाई हुर्काउँनुपर्ने...