धवलागिरि चढ्दै ८२ वर्षीय स्पेनी नागरिक
स्पेनका ८२ वर्षीय नागरिक संसारकै सातौं अग्लो धौलागिरी हिमालको आरोहणका लागि धवलागिरी ‘बेसक्याम्प’ पुगेका छन् । संसारको सातौं अग्लो धवलागिरि प्रथम (८,१६७ मिटर)...
मोना कतारको वक्तृत्वकला प्रतियोगिताबाट उत्कृष्ट १० छानिए
तिलु शर्मा पौडेल, दोहा कतार । कतारमा रहेका म्याग्देलीहरुको साझा सामाजिक संस्था म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) कतारले जिल्लामा सञ्चालन गरी रहेको अन्तर मावि स्तरीय वक्तृत्वकला...
सेतो पुतली आतंक : आँखाको रेटिना पूरै खत्तम भइसकेकाले ज्योति गुम्न गयो
म्याग्दीको बेनी–७ बेनीबजारका १८ वर्षीय अमृत पुनको देब्रो आँखामा भदौ १३ मा सेतो पुतलीको झुस परेर समस्या भयो । उपचारका लागि उनी बेनी अस्पताल...
हतारमा विद्यालय नखोल्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको निर्देशन
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हतारमा विद्यालय सञ्चालन नगर्न निर्देशन दिएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र र शिक्षा सरोकारवालासँग आज...
के हो दृष्टि नै गुम्न सक्ने ‘सापू’ फैलाउने सेतो पुतली ?
सेतो पुतलीबाट 'सिजनल हाइपर एक्युट प्यानयुभाइटिस'(सापू) रोग सर्ने भन्दै चिकित्सकहरुले अहिले सचेत गराएका छन् । आँखा रातो हुने, आँखाको डिल सुनिने र आँखाको नानीमा...
म्याग्दीमा नेपाल दलित मुक्ति मोर्चाको पालिका स्तरीय सम्मेलन गरिने
नेकपा (माओवादी केन्द्र) निकट नेपाल दलित मुक्ती मोर्चाले म्याग्दीका सबै स्थानीय तहमा सम्मेलन गर्ने भएको छ । बुधवार बेनीमा सम्पन्न मोर्चाको विस्तारित बैठकले १...
नेकपा (एकिकृत समाजवादी) म्याग्दीको अध्यक्षमा कृष्णकुमार विश्वकर्मा
नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) म्याग्दीको अध्यक्षमा अध्यक्षमा कृष्णकुमार विश्वकर्मा चयन भएका छन् ।
बुधवार बेनीमा आयोजित पार्टीको जिल्ला भेलाबाट युवा नेता विश्वकर्मा अध्यक्षमा चयन...
‘निर्माण व्यवसायीले जिम्मेवारीपूर्वक काम नगर्दा समस्या’
जिल्लामा तीनै तहका सरकारले सञ्चालन गरेका पूर्वाधारसम्बन्धी आयोजना समयमै निर्माण सकिएका उदाहरण कमै मात्र छन् । योजनाको डिजाइनमा भएको लापरवाही, नियमित पर्याप्त बजेट व्यवस्थापन...
सरकार विस्तारमा यसरी बन्यो अध्यादेश बाधक
प्रधानमन्त्री शेरबहादुर देउवालाई मन्त्रिपरिषद् विस्तार गर्न राजनीतिक दलसम्बन्धी अध्यादेश बाधक बनेको छ । दल विभाजनलाई सहज हुनेगरी सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेशका कारण पछिल्लोपटक...
म्याग्दीमा बिभिन्न कार्यक्रम गरेर बालदिवस मनाइयो
म्याग्दीमा मंगलबार बिभिन्न कार्यक्रम गरेर अन्तराष्ट्रिय बालअधिकार दिवस मनाइएको छ ।
म्याग्दी बालगृहका बालबालिकालाई शैक्षिक सामग्री र स्वास्थ्य परिक्षण, बेनीका होटलमा बालमजदुर प्रयोगको अवस्थाका बिषयमा...