लायन्स क्लव महारानीले गलेश्वरका जेष्ठ नागरिकलाई दोसल्ला र भोजन
सामाजिक तथा मानवीय सेवामा सक्रिय लायन्स क्लव अफ बेनी महारानीले प्रसिद्ध धार्मिकस्थल गलेश्वरधाम आश्रममा रहेका जेष्ठ नागरिकलाई दोसल्लाले सम्मान र भोजन गराएको छ ।
महिलाहरु...
लायन्स क्लवले पौलस्त्य आश्रममा एभोकाडो र रुद्राक्ष रोपण
लायन्स कल्व अफ बेनी सिटीले बेनी नगरपालिका-५, प्रसिद्ध धार्मिकस्थल पौलस्त्य पुलह आश्रममा एभोकाडो र रुद्राक्षको बिरुवा रोपण गरिएको छ । क्लवको बार्षिक कार्यक्रम अन्तरगत...
केरा खेतीमा खपटे घुन र गबारोले किसान चिन्तित
म्याग्दीमा गरिएको व्यावसायिक केरा खेतीमा खपटे घुन र गवाँरो रोगको प्रकोप देखिएको छ । जिल्लाको बेनी नगरपालिका २ खबरा, बगरफाँटका साथै मङ्गला र मालिका...
सालैजोका ‘किङ’: खड्ग गर्बुजा
‘ढुंगाको काप फोरेर पनि उम्रन्छ पीपल, सिर्जना शक्ति संसारमा कहिल्यै हुँदैन विफल’ नेपालका राष्ट्र कवि माधवप्रसाद घिमिरेको माथिको कवितांशलाई सत्यसावित गरिदिएका छन् म्याग्दीको दुर्गम...
कालिज फार्ममा पसेको पोथी चितुवा नियन्त्रणमा
म्याग्दीको बेनी नगरपालिका-४, सिङ्गामा सञ्चालित हरियाली समूहको कालिज फार्ममा पसेको चितुवालाई शुक्रबार राती नियन्त्रणमा लिएको छ ।
नेपाल प्रकृति संरक्षण कोष सौराहाका पशु चिकित्सक डा....
पितृको स्मृतिमा मन्दिरलाई आर्थिक सहयोग
आफ्ना दिवंगत बुबाआमाको स्मृतिमा म्याग्दीका एक शिक्षकले निर्माणाधिन मन्दिरका लागि आर्थिक सहयोग गर्नुभएको छ ।
बेनी नगरपालिका वडा नं ५ पुलाचौर स्थित जनकल्याण मावि पुलाचौरको...
पहिरोसँगै खसेको चट्टानले बुद्ध विहार र मंगलाघाट जोखिममा (फोटो फिचर)
अधिक बर्षासँगै बेनी-अर्थुङ्गे सडकखण्डबाट खसेको चट्टानले बुद्ध विहार र मंगलाघाट बजार जोखिममा परेको छ । बस्ती माथिको डाँडाबाट ढुंगामाटोको लेदोसँगै बराहपाखो सामुदायिक बनको खोरियामा...
बिमको धुनोटमा पुग्यो केन्द्रीय प्रसारण लाइन
म्याग्दीको मालिका गाउँपालिका-७ धुनोट गाउँमा पहिलो पटक केन्द्रिय प्रसारणको विद्युत पुगेको छ । जलविद्युतबाट निकालिएको विद्युत र टुकीको भरमा रात बिताउन बाध्य धुनोट गाउँका...
पहिरो पीडितलाई कुहुँको प्रगतिशिल महिला सहकारीले सहयोग
मंगला गाउँपालिका-१ कुहुँको प्रगतिशिल महिला बचत तथा ऋण सहकारी संस्थाले पश्चिम म्याग्दीका बाढीपहिरो पीडितलाई २० हजार आर्थिक सहयोग गरेको छ।
गएको असार २५ गते राती...
कोरोना नियन्त्रणको फ्रन्टलाइनमा खटेकी कोजुको अनुभव
जब साँझ पर्छ अनि दिनभरीको थकानले शिथिल भएर कोठामा फर्केपछि आमालाई फोन गर्छु । आमाको मन त हो पीडा मिश्रित आवाजमा भन्नुहुन्छ, छोरी निकै...