ट्याक्सी चालकलाई ‘फेस शिल्ड’ सहित स्वास्थ्य साम्रागी वितरण
कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गरी म्याग्दीका ट्याक्सी चालकलाई एन–९५ मास्क, ग्लोब, सेनिटाईजर र ‘फेस शिल्ड’ वितरण गरेको छ । बेनी यातायात प्रालिले आइतबार...
कृशिखालाई रेखा मेमोरियल ट्रष्टको छात्राबृत्ति वितरण
शैक्षिक क्षेत्रमा सहयोग गदैं आइरहेको रेखा मेमोरियल ट्रष्टले उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका-५ पाउद्धारमा करेन्ट लागेर दुवै हात गुमाएकी कृशिखा विकलाई छात्राबृत्ति वितरण गरेको छ।
आफ्नो...
म्याग्दीको ऐतिहासिक पुस्तकालयभित्र मुसा र चमेरो
म्याग्दीको धौलागिरि गाउँपालिका-७ ताकममा रहेको ऐतिहाँसिक अन्नपूर्ण पुस्तकालय पाठक र मर्मत सम्हारको अवस्थामा जीर्ण बनेको छ।
कठोर पञ्चायती व्यवस्थाका विरुद्ध जनतालाई सचेत बनाउने र प्रजातन्त्र...
म्याग्दीमा थप २१ जनाको पिसिआर नेगेटिभ
म्याग्दीका थप २१ जनाको पिसिआर रिर्पोट नेगेटिभ आएको छ । कोरोना संकास्पद मानिएको २ बिरामी, ३ प्रहरीका साथै जिल्ला बाहिरबाट आएका ९ जनाको नतिजा...
बाढीपहिरोले भत्काएको बिम जोड्ने सडक मर्मत सुरु
अविरल बर्षासँगै आएको बाढीपहिरोले भत्काएकोे पश्चिम म्याग्दीको सडक मर्मत कार्य अन्तिम चरणमा पुगेको छ । असार महिनाको २५ गते रातीको बाढीपहिरोले बाढीपहिरोले कटान गरेर...
मन बहलाउन कोप्रे झरनामा रमाउँदै आन्तरिक पर्यटक
कोरोनाको कहर । घरभित्रै बस्नुपर्ने अवस्था । घरभित्र रहँदा वा बाहिर निस्कँदा स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउनुपर्छ ।
घरभित्रै बसिरहँदा पनि अल्छी लाग्छ र मानसिक तनाव...
पर्यटकीयस्थल लभ्लीहिलमा हरियाली पार्क
पछिल्लो समय बढ्दो शहरी कोलाहलबाट मुक्त हुन तथा धुलो, धुँवाबाट बच्न र स्वस्थ जीवनयापनका लागि इन्द्रेणी अर्थात् हरियाली पार्क निर्माण भएको छ । म्याग्दीको...
पुरानो मानव निर्मित रत्नेचौरको ‘बूढोपोखरी’…
बेनी नगरपालिका–१ रत्नेचौरमा अवस्थित साबिकको धौलागिरि अञ्चलको सबैभन्दा पुरानो मानव निर्मित ‘बूढोपोखरी’ बाट देखिएको विश्वकै सातौं अग्लो धौलागिरी हिमाल । राजा गिर्वाणयुद्धको इतिहाससँग जोडिएको...
म्याग्दीकी प्रेन्सा रेग्मीको पोखरामा फूड बैंक
म्याग्दीको मंगला गाउँपालिका–१, पूर्णगाउँ घर भई हाल पोखराको बिरौटामा बस्दै आएकी ७ वर्षीया प्रेन्सा रेग्मीले फूड बैंक (प्रेन्साको भोक उपचार केन्द्र) संचालनमा ल्याएकी छन्...
राहत शिक्षक म्याग्दीले भन्यो,‘शिक्षकको अपमान गर्ने दरबन्दी मिलान तत्काल रोक्नुहोस्’
नेपाल राहत शिक्षक समिति म्याग्दीले शिक्षक दरबन्दी मिलानको कार्य तत्काल रोक्न माग गदैं ज्ञापन पत्र बुझाएको छ ।
कोरोना भाइरस संक्रमणको जोखिमको त्रासका बिच घुमाउरो...