बागलुङ बजारदेखि पञ्चकोटसम्म केबलकार
बागलुङमा नयाँ पर्यटकीय गन्तव्यको रुपमा विकास भइरहेको पञ्चकोट आउने पर्यटकलाई लक्षित गरी केवलकार निर्माणको प्रक्रिया सुरु गरिएको छ । स्वामी कमलयनयनाचार्यको अगुवाईमा विभिन्न धार्मिक...
कालिगण्डकीमा मात्र पाइने शालिग्राम संग्रालय निर्माण गरी राखिने
रबिना बोहरा,
कालिगण्डकी नदीमा मात्र पाइने शालिग्राम बागलुङमा संग्रालय निर्माण गरी राखिने भएकोछ । हिन्दु धर्मावलम्बीका लागि महत्वपूर्ण मानिने शालिग्रामको चोरी निकासी बढ्न थालेपछि...
धाईरिङ्गमा बाँदरको आक्रमणबाट एक महिला गम्भीर घाईते
जलजला गाउँपालिका–७ धाइरिङस्थित घाहाखेतमा बाँदरको आक्रमणबाट एक महिला गम्भीर घाइते भएकी छन् । स्थानीय ४० वर्षीया लक्ष्मी जैसी मङ्गलबार बाँदरको आक्रमणबाट घाइते भएकी हुन्...
मालिकाकी निसा भण्डारीलाई १० लाख सहयोग
घर पोत्ने माटो खन्ने क्रममा पुरीयर सक्त घाईते भएकी बागलुङ नगरपालिका वडा नं ५ मालिकाकी निसा भण्डारी केसीलाई १० लाख रुपैया सहयोग गरिएको छ...
रुपा गौतमको हत्यारा पत्ता लाग्यो : प्रहरी उपरीक्षक रेग्मी
जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक दिपक रेग्मीले रुपा गौतम हत्या काण्डको दोषी नेपाल भित्र नरहेकाले पक्राउ गर्न कठिन भएको बताएका छन् । धौलागिरि सञ्चार...
न्याय माग्दै सडकमै सुते महिला
निर्मला पन्तको बलात्कारपछि गरिएको हत्यामा न्याय खोज्दै यहाँका महिलाहरु सडकमै सुतेका छन् । नेपाल महिला संघको अगुवाईमा सदरमुकामस्थित बाघचोकमा भेला भएका झण्डै दुई सय महिला...
पर्वतका बालक काठमाण्डौबाट बेपत्ता
पर्वतको बिहादी गाउँपालिका वडा नं २ बर्राचौरका बालक काठमाडौंको गोंगबुस्थित एक होटलबाट बेपत्ता भएका छन् । गोंगबु स्थित स्वस्तिका त्रिवेणी गेस्ट हाउसका सञ्चालक समेत...
हराएको दश वर्षपछि मुत्युको खबर
रत्ना बस्नेतसँग आशाको त्यान्द्रो बाँकी थियो, “कतैबाट श्रीमान् टुप्लुक्क आइपुग्नु हुन्छ कि ?” करीब दश वर्षदेखि बाटो कुरेर बसिरहेकी श्रीमती रत्नासँग न अब आशा...
३० घर नष्ट हुने गरि भएको ढोरपाटन आगलागी नियोजित भएको आशंका
रबिना बोहरा
बागलुङ । बागलुङको ढोरपाटनमा ३० घर जलेर नष्ट हुने गरि आगालागीप्रति गम्भीर शंका उत्पन्न भएको छ । नेपालको एकमात्र शिकार आरक्ष क्षेत्र नजिकै...
टौवामा आगोलागीका घटना बढेपछि कृषक चिन्तामा
जलजला गाउँपालिका ४ मा पर्ने लुङदी र मोहनचोक क्षेत्रमा केहीदिनयता टौवामा आगोलागीका घटना बढेपछि कृषकहरु चिन्तामा परेका छन् । गाईभैसीको आहराका लागि घाँस भण्डारण...