Sunday, June 8, 2025
30.8 C
Beni
30.8 C
Beni
Sunday, June 8, 2025

तस्वीरमा हेर्नुहोस् पुरानो बेनीबजार…

0
‘बेनीको बजार, जता माया उतै छ नजर किरेमिरे जाले रुमाल...’ चर्चित यो गीतका हरफमा भनिएझैं जता नजर लगाए पनि सुन्दर देखिने म्याग्दीको सदरमुकाम बेनी...

जन्मदिनमा ज्येष्ठनागरिक आश्रमलाई खाद्यान्न सहयोग

0
पश्चिम म्याग्दीको मंगला गाउँपालिकाको उपाध्यक्ष सिर्जना केसीले आज (बुधबार) आफ्नो जन्मदिनको अवसर पारेर वृद्धाश्रममा खाद्यान्न सामग्री सहयोग गर्नुभएको छ । बेनी नगरपालिका–९, गलेश्वरमा सञ्चालन...

‘रावण’को जन्मस्थान दावी गरिएको पछैमा ‘रावण पार्क’ निर्माण शुरु

0
म्याग्दीको पौराणिक स्थल पछैमा रावण पार्क (उद्यान) निर्माण शुरु भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उद्यन मन्त्रालयसँगको साझेदारीमा बेनी नगरपालिकाले वडा नम्बर ५...

आगलागी पिडितलाई फेन्सी ब्यवसायीको सहयोग

0
कपडा तथा फेन्सी ब्यवसायी समिति म्याग्दीले बेनी नगरपालिका-६ जामुनाखर्कका आगलागी पिडितलाई बुधबार रु. ३१ हजार बराबरको जिन्सी तथा नगद सहयोग गरेका छन् । माघ...

घलेम्दी हाइड्रोको नाफा २० लाख

0
उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङमामा रहेको घलेम्दी हाइड्रो लिमिटेडले चालु आर्थिक वर्ष दोस्रो त्रैमासमा २० लाख ७ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न...

बागलुङका अग्रज पत्रकार खड्काको निधन

0
बागलुङ, १९ माघ । यहाँका अग्रज पत्रकार विदुर खड्काको ८० वर्षको उमेरमा निधन भएको छ । मिर्गौला रोगबाट ग्रसित उनको काठमाडौँमा उपचारका क्रममा आज...

बेनी बजार संरक्षण योजनाको थालनी

0
कालीगण्डकी र म्याग्दी नदीको कटान रोकथामका लागि बेनी बजार संरक्षण योजना निर्माण थालिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको रुपाताल संरक्षण एकीकृत विकास...

सामुदायिक विद्यालयको विकासका लागि जुटे गाउँले

0
म्याग्दीको बेनी नगरपालिका वडा नं २ बगरफाँटमा अवस्थित सरस्वति आधारभूत विद्यालयको स्तरोन्नति तथा विकासका लागि गाउँका साथै देश विदेशमा रहेका बगरफाँटवासीहरु जुटेका छन् ।...

एक करोड असी लाख लगानीमा सामूहिक बाख्रापालन

0
यहाँका तीन युवा मिलेर सामूहिक बाख्रापालन थालेका छन् । बेनी नगरपालिका–४, सिङ्गामा एक करोड ८० लाख रुपियाँ लगानी गरेर सामूहिक रूपमा उन्नत जातका बाख्रा...

हिमपातमा ज्यान गुमाएकाको आफन्तलाई राहत 

0
जिल्ला प्रशासन कार्यालय म्याग्दीले हिमपातमा परेर ज्यान गुमाएका धवलागिरी गाउँपालिका–१ गुर्जाका रामबहादुर छन्त्यालका आफन्तलाई राहत उपलब्ध गराएको छ । छन्त्यालकी श्रीमति जोगमायालाई सहायक प्रमुख...