बेनी-जोमसोम–कोरला सडकमा ८ वटा पुल निर्माण
कालीगण्डकी कोरिडोरअन्तर्गत बेनीदेखि कोरला नाका जोड्ने सडकमा ८ वटा मोटर चल्ने पुल निर्माण भएको छ । एकसय ८६ किलोमिटर दूरीको बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत उक्त...
वैदेशिक रोजगारीले रित्तिँदै छन् गाउँ
आज २१ औँ अन्तर्राष्ट्रिय आप्रवासन दिवस । वैदेशिक रोजगारीका कारण रित्तिएका गाउँ र सामाजिक, सांस्कृतिक र पारिवारिक विचलनले गाउँमा सन्नाटा छ । आप्रवासनकै कारण...
मुस्ताङको जोमसोममा सुचना विभागको दुई दिने घुम्ती शिविर सकियो
सूचना तथा प्रशारण बिभागको आयोजनामा दुर्गम हिमाली जिल्ला मुस्ताङको सदरमुकाम जोमसोममा शुक्रबार घुम्ति शिबिर सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ मुस्ताङ शाखासँगको सहकार्यमा...
कटानबाट जोगिन भिरकाटेमा दुई लेनको सुरूङमार्ग सम्भाव्यता अध्ययन
पटक-पटक कालिगण्डकी नदी र दोवा खोलाको कटानले सडक साँघुरिएपछि उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका- ६,भिरकाटेमा सुरुङमार्ग निर्माण गर्न अध्ययन थालिएको छ ।
राष्ट्रिय गौरवको आयोजना अन्तर्गत पर्ने...
चुत्रेनीमा बोल्न नसक्ने बालक अलपत्र भेटिए
बेनी नगरपालिका–६, चुत्रेनीमा शुक्रबार राति अलपत्र अवस्थामा एक बालक भेटिएका छन् । अन्दाजी ७–८ वर्षका बोल्न नसक्ने भेटिएपछि स्थानीयले उद्धार गरेका छन् । चुत्रेनीबाट...
प्रथम धौलागिरि चलचित्र महोत्सव हुने
धौलागिरिमै पहिलो पटक ‘प्रथम धौलागिरि चलचित्र महोत्सव २०७८’ हुने भएको छ । अहुरी इन्टरटेन्मेन्टले पुस ७ देखि १० सम्म चार दिने चलचित्र महोत्सवको आयोजना...
पर्यटकको पर्खाइमा शङ्ख बज्ने पहरा
बागलुङ । अक्करे भिरको सिरानमा पहरा छ । गाउँमा त्यसलाई शङ्खे पहरा भन्छन् । पितापुर्खाले दिएको नाम हो, त्यो । जैमिनी नगरपालिका–५ बिनामारे, रिठेडाँडाछेउको...
मुस्ताङमा सूचना बिभागको घुम्ति शिबिर
मुस्ताङको सदरमुकाम जोमसोममा बिहिबारदेखि सूचना तथा प्रशारण बिभागको आयोजनामा घुम्ति शिबिर शुरु भएको छ ।
नेपाल पत्रकार महासंघ मुस्ताङ शाखासँगको सहकार्यमा आयोजना भएको शिबिर दुई...
बरंजा छात्रबृत्ती अक्षय कोषद्वारा पोसाक र शैक्षिक सामग्री सहयोग
म्याग्दीको मंगला गाउँपालीका वडा नं ३ मा रहेको महेन्द्र रत्न माविमा स्थापित बरंजा छात्रबृत्ती अक्षयकोष ले बिद्यार्थिलाई पोसाक र शैक्षिक सामग्री बितरण गरेको छ...
बेनी बजारको सडकमा एकतर्फी यातायात सञ्चालन
सदरमुकाम बेनी बजारभित्रको सडकमा आजदेखि एकतर्फी यातायात सञ्चालन गर्न थालिएको छ । बेनी नगरपालिकाको कार्यालयमा मङ्सिर १४ गते भएको सरोकारवालाको बैठकको निर्णयअनुसार नगरपालिकाको वडा नं...