पर्वतमा बन्यो नेपालकै पहिलो स्काइ चियर
पर्वत एसियाकै नमुना झोलुङ्गे पुल बनाएर बन्जी र स्वीङ सञ्चालन गर्दै आएको द क्लिफ प्रालिले आफ्नै रिसोर्ट परिसर बाग्लुङको बलेवामा नेपालकै पहिलो स्काइ चियरको...
पर्वतमा भोली मंगलबार राति १२ बजेदेखि जेठ ७ गतेसम्म पुर्ण रुपमा लकडाउन
कोभिड १९ को संक्रमण जिल्लाभरी बढ्दै गएपछि भोली वैशाख २८ गते मंगलवारदेखि जेठ ७ गतेसम्म पर्वत जिल्लामा लकडाउन गर्ने निर्णय भएको छ ।
जिल्लाका गाउँगाउँमा...
जलजलाका अध्यक्ष र उपाध्यक्ष चड्ने गाडीलाई कोरोना संक्रमतिको उपचारमा प्रयोग
पर्वतको जलजला गाउँपालिकामा रहेको एम्बुलेन्सले कोरोना सङ्क्रमित बिरामीको उपचारमा सम्भव नभएपछि गाउँपालिका अध्यक्ष र उपाध्यक्षले प्रयोग गर्दै आएको सवारी साधनलाई एम्बुलेन्सका रूपमा सञ्चालन गरिएको...
कोरोना संक्रमणबाट पर्वतको जलजलाका एक बृद्धको मृत्यु
पर्वतमा कोरोना संक्रमणबाट एक जना बृद्धको उपचारका क्रममा निधन भएको छ । पर्वतको जलजला गाउँपालिका ७ धाइरिङ का ८४ बर्षिय बृद्धको मंगलबार राती मृत्यु...
कुश्मा बजारमा एक हप्ता निषेधाज्ञा : पसल र सवारी साधन बन्द गर्ने निर्णय
कोरोना संक्रमणको दर बढ्दै गएपछि जिल्ला स्तरीय कोराना रोकथाम जिल्ला समन्वय समितिले वैशाख १९ गते देखि एक हप्ता कुश्मा बजारमा निषेधाज्ञा सहितको लक डाउन...
यस वर्ष पर्वतका ७०० हेक्टर वन क्षेत्रमा आगलागी
पर्वत । वनमा लाग्ने डढेलो नियन्त्रण र वन संरक्षणसँगै प्रवर्द्धनकाे मुख्य भूमिका स्थानीयवासीको हुन्छ तर पर्वतका अधिकांश वनजङ्गलमा मानवीय कारणले आगलागी भएको तथ्याङ्कले देखाएको छ...
एमालेको जलजला गाउँपालिकाको अध्यक्षमा पौडेल
पार्टीको ७३औँ स्थापना दिवसको अवसरमा नेकपा एमालेको (माधव/झलनाथ पक्ष) जलजला गाउँपालिकाका अगुवा कार्यकर्ताहरुको भेला पर्वतको मिलनचोकमा सम्पन्न भएको छ ।
सोही भेलाले टुङ्गनाथ पौडेललाई नेकपा...
सात बर्षिया बालिकाको बलात्कार गर्ने पक्राउ
सात बर्षिया बालिकालाई जवजस्ती करणी गरेको आरोपमा पर्वतको फलेवास नगरपालिकाबाट एक बृद्ध पक्राउ परेका छन । पर्वतको फलेवास नगरपालिका–७ लिमिठानाका ५८ बर्षीय दुर्गाराज पाण्डेलाई...
कुश्मामा करिब ११ करोडको लगानीमा जिपलाइन र सिसाको स्काई-ब्रिज बन्दै
अग्ला र लामा झुलुङ्गे पुलको क्षेत्र भनेर चिनिएको पर्वतको कुश्मा पछिल्लो समय एड्भेन्चर पारखीको आकर्षणको केन्द्र बन्दै गइरहेको छ। यही माहोललाई मध्यनजर गरेर हार्नेस जिपलाइन...
मल्लाजको जंगलमा भीषण आगलागी, बस्तीलाई जोगाउन जुटे स्थानीय
पर्वत जिल्लाको जलजला गाउँपालिक-२ ठुलो सल्लेरी सामुदायिक बनमा भीषण आगलागी भएको छ । बुधबार साँझ फैलिएको डढेलोले राताढुंगा, पाखथर, नाईयाटोल बस्ती समेत जोखिममा परेपछि...