४ जिपिए ल्याएर जिल्ला टप गरेकाको प्लस टु रोजाइ प्रतिभा
एसइई परिक्षामा ४ जिपिए प्राप्त गरेकी डिज्नील्याण्ड एकेडेमीकी ऋतिका पोखरेलको रोजाइमा प्रतिभा माध्यमीक विद्यालय परेको छ । प्लस टु अध्ययनको लागि उनको रोजाईमा प्रतिभा...
म्याग्दी अस्पतालमा बदमासी : भवन अलपत्र पार्ने ठेकेदारलाई ७१ लाख बढी भुक्तानी
खेमराज गौतम/निर्माण व्यवसायीहरुले समयमै काम नसक्ने र निर्माणधीन संरचना अलपत्र पार्ने नेपालमा नौलो हैन । निर्माण व्यवसायीले भवन अलपत्र पारेपछि भुक्तानी रोकेर कार्वाही समेत...
भारतबाट आएका तिर्थयात्रीको टोली जोखिम मोलेर पुलहाश्रम पुगे
बेनी नगरपालिका-५,पुलाचौरस्थित पुलाडाँडामा अवस्थित पौलस्त्य पुलहाश्रम क्षेत्रमा भारत हुदै आएका हिन्दु धर्मालम्बीले दर्शन गरेका छन् । नेपालका मुख्य तिर्थस्थलको दर्शनका लागि आएका भारतीय र...
बेनी-दरबाङ सडक छेउमा बृक्षारोपण
लायन्स क्लव अफ बेनी महारानीले बेनी–दरबाङ सडकखण्ड आसपासका क्षेत्रमा बृक्षारोपण गरेको छ । सडकखण्डको अग्नीखेतदेखि डम्बरासम्म मुल सडकको दायाँ बायाँ क्षेत्रमा बृक्षारोपण गरिएको क्लवले...
बेनीमा फस्टाउँदै ट्याटु क्रेज
बेनी नगरपालिका-८,कालिपुलका पुजन पुन आधादशक यता ट्याटु ब्यवसायमा ब्यस्त छन् । युवा पिँढीमा निकै नै लोकप्रिय ट्याटु खोप्न पुजनको बेनी ट्याटु हाउसमा दैनिक भिड...
अन्नपूर्णमा गाउँघरमै पुगेर भत्ता वितरण
म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरणलाई निरन्तरता दिएको छ । वर्षा र चिप्लोका कारण गाउँपालिकाको केन्द्र पोखेरेबगरमा रहेको वित्तिय संस्थाको शाखासम्म आउन...
निलगिरी ‘क्यासकेड’को सुरुङ जोडियो
अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माणाधीन निलगिरी दोस्रो ‘क्यासकेड’ जलविद्युत् आयोजनाको सुरुङ ‘ब्रेक थ्रु’ भएको छ । निलगिरी खोला हाइड्रोपावर प्रवद्र्धक रहेको ७१ मेगावाट क्षमताको आयोजनाको...
अरिङगालको टोकाइबाट एकको मृत्यु
अरिङगालको टोकाइबाट पर्वतका एक पुरुषको मृत्यु भएको छ । पर्वतको कुश्मा नगरपालिका वडा नम्बर १ मा अरिङ्गालको टोकाईबाट शुक्रबार एक जनाको मृत्यु भएको जिल्ला...
४० प्रतिशत उम्मेदवारले मात्र चुनाव खर्चको विवरण बुझाए
म्याग्दीमा ४० प्रतिशत स्थानीय तह निर्वाचनका उम्मेदवारले मात्र चुनाव खर्च विवरण बुझाएका छन्। गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा उम्मे्दवार बनेका सात...
प्रकाश माविले गर्यो उत्कृष्ट विद्यार्थी सम्मान
राष्ट्रिय परीक्षा बाेर्डले सञ्चालन गरेकाे एसइइ परीक्षा २०७८ मा उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थीहरुलाई शुक्रबार प्रकाश माविले सम्मान गरेकाे छ ।
प्रकाश माध्यमिक विद्यालयबाट...