सुन्दर दृष्य
म्याग्दीको धवलागिरी गाउँपालिका-७, ताकमको दृष्य । कोरोनाको त्रासका बिच सर्वसाधारण खेतीपातीमा ब्यस्त छन् । ताकमलाई म्याग्दीमा अन्नको भण्डार समेत भनेर चिनिन्छ । धार्मिक, पर्यटन...
खयरबराह ताल !
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्वारको शिरमा अवस्थित खयरबराह ताल । समुन्द्री सतहदेखि ४ हजार ८६० मिटर उचाइमा रहेको यो तालको वरपर अन्नपूर्ण र बराह शिखर...
बेनीको बजार..
लभ्ली हिल नजिकैबाट देखिएको म्याग्दीको सदरमुकाम बेनीबजार । सिरसिर चल्ने हावासँगै मनमोहक दृश्यलाई कैद गर्न दैनिकजसो बेनीबजार तथा आसपासका क्षेत्रबाट लभ्लीहिलमा पुग्ने गरेका छन्...
हृदयविदारक दृष्य
म्याग्दीको सदरमुकाम बेनीस्थित कालिपुल बसपार्कमा टिपरको ठक्करबाट मरेको गाई । भोकभोकै रहेको बाच्छोले दुख चुस्दै । सदरमुकाम बेनीमा लुकिछिपी बूढा र रोगी गाईगोरू छोड्ने...
आहा ! इन्द्रेणी
म्याग्दीको रघुगंगा गाउँपालिका–७ नामेलाबाट मंगलवार उदाउँदो घामसँगै देखिएको इन्द्रेणी । लामो समयपछि मंगलबार विहान मौसममा परिवर्तनसँगै सिमसिम बर्षाले सदरमुकाम बेनी तथा जिल्लाको ग्रामिण क्षेत्रमा...
कुईनेखानी गाउँ
म्याग्दीको रघुगंगा गाउँपालिका-८, कुईनेखानी गाउँ । कुईनेखानी गनिकट भविस्यमै छिमेकी धवलागिरी गाउँपालिका–५ मल्कवाङबाट विस्तार भइरहेको सडक सञ्जालमा जोडिदैं छ । कुईनेखानी रिडरोडमा जोडिएसँगै स्थानीयलाई...
आहा ! मल्कवाङ
म्याग्दीको धवलागिरी गाउँपालिका-५, मल्कवाङ गाउँ । भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने मल्कवाङ गाउँ सडक सञ्जालमा जोडिएको छ । दुर्गम भएकै कारण राज्यका...
आहा ! ताकम
म्याग्दीको धवलागिरी गाउँपालिका–७, ताकमबाट देखिएको मनोरम हिमश्रृंखला । ग्रामिण पर्यटनको सुन्दर गन्तब्यको रुपमा चिनिएको गुरिल्ला पदमार्गको प्रवेशद्धारसँगै बागलुङ र रुकुम समेत सजिलै जान सकिन्छ...
बागलुङबाट देखिएको सूर्योदय
बागलुङको जैमिनी नगरपालिकाको पर्यटकीय लेक हाँडीकोटबाट सोमबार बिहान देखिएको सूर्योदय। तस्बीरः रामबहादुर थापा (रासस)
बेली गाउँका बृद्धा
म्याग्दीको मालिका गाउँपालिका–२,रुम बेली गाउँमा आयोजित कार्यक्रममा मास्क लगाएर सहभागी भएका गाउँमा बृद्धा। कोरोना भाइरसको सङ्क्रमणको जोखिम कायमै रहेको अवस्थामा ग्रामिण क्षेत्रमा समेत मास्क...