Sunday, June 8, 2025
25.3 C
Beni
25.3 C
Beni
Sunday, June 8, 2025

सुन्दर गाउँ

0
म्याग्दीको रघुगंगा गाउँपालिका-६, पाखापानीको एक सुन्दर गाउँ । ग्रामिण पर्यटनको दृष्टिकोणले सम्भावनायुक्त क्षेत्र पाखापानी धौलागिरी सेन्चुर पदमार्गको रुट, धौलागिरी हिमाल लगायतका हिमश्रृंखलामा जाने मार्ग...

पशुचौपााउको हेरचाह

0
म्याग्दीको रघुगंगा गाउँपालिका-५,झिँ गाउँको चरन क्षेत्रमा पशुचौपाया चराउँदै बृद्ध । रोजगारको खोजीमा यूवापुस्ता पलायन भएपछि बुढापाकाले अहिले पनिगाउँघरमा पुशचौपाया चराउन, घाँसदाउरा र दैनिक मेलापातमा...

डोको बुन्दै ..

0
म्याग्दीको मंगला गाउँपालिका-२, सिमलचौर कपासेमा ढोको बुन्दै स्थानीय दलबहादुर खड्का । आफ्नो हातमा सीप र काम गर्नसक्ने अवस्था रहुन्जेलसम्म ढोको बुन्ने उनको भनाई छ...

ढकमक्क फुले गुराँस

0
वसन्त ऋतुको सुरुआतसँगै म्याग्दीको उच्च पहाडी क्षेत्रका वनपाखा रंगीविरंगी लालीगुराँसले रंगिएका छन्। समुद्री सतहदेखि दुई हजार आठ सय मिटर उचाइमा अवस्थित घोडेपानीमा लालीगुराँसले ढकमक्क...

संरक्षणको अभावमा पुराना घर

0
म्याग्दीको रघुगंगा गाउँपालिका ४ दर्मिजा गाउँका भत्किएका पुराना घर । घरमुली सहरमा वसाइँसरे पछि यस्ता परम्परागत पुराना घरहरु संरक्षणको अभावमा भत्किन थालेका हुन् ।

मकै छर्न बारी जोत्दै बालक

0
म्याग्दीको मालिका गाउँपालिका–५ देविस्थानमा मकै छर्नका लागि बारी जोत्दै गरेका बालक ।

सल बुनाई तालिम…

0
मालिका गाउँपालिकाको आयोजनामा देविस्थानमा आयोजित एक महिने उनी सल बुनाई तालिममा सहभागी महिलाहरु । एक महिनासम्म सञ्चालन हुने तालिममा महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्धेश्य राखिएको...

म त लालीगुराँस भएछु, बनैभरी फुलिदिन्छु…

0
पर्यटकीय क्षेत्रका वनपाखाहरुमा ढकमक्क फुलेको लालिगुराँसले पर्यटकलाई आर्कषित गरेको छ । अन्नपूर्ण–धौलागिरि सामुदायिक पदमार्ग अन्तरगत म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६, घोरेपानी, पुनहिल र वडा नं ८...

सैन्य तालिममा विद्यार्थी….

0
नेपाली सेनाको जूनियर डिभिजन अन्र्तरगत राष्ट्रिय सेवा दलले नवलपरासीको हात्तिखोर क्याम्पमा सञ्चालन गरेको तालिममा सहभागी म्याग्दीको माउण्ट एभरेष्ट आवासीय माविका विद्यार्थी । नेपाली सेनाको...

चौरमै पठनपाठन…

0
धवलागिरि गाउँपालिका-२ मा रहेको लुलाङ आधारभूत विद्यालयलाई चौरमा पठनपाठन गराउनुपर्ने बाध्यता छ। भौगोलिकरुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने जिल्लाको सबैभन्दा ठूलो दलित बस्ती रहेको...