बिमबाङ-रिख जोड्ने पुल
म्याग्दीको मालिका गाउँ पालिका-७,बिमबाङ पाल्तुङ र धौलागिरी गाउँपालिका–६मराङ रिख जोड्ने निर्माणधिन अवस्थामा रहेको झोलुङ्गे पुल । हिम शिखर कम्पनीले निर्माणको जिम्मा लिएको पुलसाढे...
बेग बोलेरो दुर्घटनाका घाईतेको उद्धार गरिदै….
म्याग्दीको सदरमुकाम बेनीबाट रघुगंगगा गाउँपालिका–१ बेगखोलाको सिम जाँदै गरेको बोलेरो जीप दुर्घटनामा घाईतेको उद्धार गदैैं यूवा । बेनीबाट गाउँतर्फ लागेको ग १ ज ७२...
लोकप्रिय राइडर….
नेपालका चर्चित बाईक राइडर एवम् मोटो भ्लोगर विविद जंग थापा उपल्लो मुस्ताङको लोमान्थाङ र छोसेर क्षेत्रमा आफ्नो कला देखाउँदै । म्याग्दीको धवलागिरी गाउँपालिका ७...
घरदैलोमा गणक…
म्याग्दीको मंगला गाउँपालिका-२ बाबियाचौरमा खटिएका गणकले एक स्थानीय अपाङ्ग महिलासँग प्रश्नावली भर्दै । म्याग्दी जिल्लाभर ४७ सुपरिवेक्षक र १ सय ८६ गणक घरदैलोमा परिचालन...
फुल बेचेर पढाई खर्च
म्याग्दीको सदरमुकाम बेनीस्थित क्याम्पसचोकमा छिमेकी जिल्ला पर्वतको जलजला गाउँपालिकाबाट सयपत्री फुल बेच्न आएका बालबालिकाबाट फुल किनेकी एक स्थानीय । ब्यवसायीक फुल खेती गरेका गाउँलेबाट...
सयपत्री फुल किन्दै…
म्याग्दीको सदरमुकाम बेनीस्थित हुलाकचोकमा सयपत्री किन्दै स्थानीय । म्याग्दी जिल्लामा पछिल्लो समय तिहारमा बाहिरी जिल्लाबाट सयपत्रीको आयात घटेपनि अझै जिल्ला आत्मनिर्भर हुन सकेको छैन्...
चिटिक्कको चिमखोला गाउँ..
म्याग्दीको रघुगंगा गाउँपालिका वडा नंं. ७ चिमखोला गाउँ । तस्विर राकेश शर्मा
पहिराे पन्छाउँदै..
बेनी–जोमसोम सडक खण्डको बाँदरजुङ्गे भीर नजिकै पहिरा पन्छाउँदै गर्दै स्काभेटर । यो सडक सामान्य वर्षा हुँदा पनि पहिरो आएर अवरुद्ध हुने गर्दछ । तस्वीर।...
बेनीको बजार,जता मायाँ उतै छ नजर….’
म्याग्दी सदरमुकाम बेनी बजार ।
हेलिमार्फत आधार शिविर पुगे पर्यटक..
म्याग्दीको धवलागिरि गाउँपालिका–४ मुदीमा अवस्थित धवलागिरि हिमालको आधार शिविरतर्फ पर्यटक लिएर जाँदै गरेको हेलिकोप्टर। तस्वीरः कमल खत्री/रासस