बुधबारदेखि बेनीमा ‘म्याग्दी कप’ सुपर लिग फुटबल प्रतियोगिता
सदरमुकाम बेनीस्थित खुल्लामञ्चमा बुधबारदेखि सुरु हुने ‘म्याग्दी कप’ सुपर लिग फुटबल प्रतियोगिताको तयारी पुरा भएको छ । म्याग्दी कप २०७९ ब्यवस्थापन समितिको आयोजना र...
बेनी एफसीलाई मेलबर्नमा उपाधि
मेलबर्न — सिड्नीको बेनी एफसीले १२ औं कँडेल कन्सेल्टेन्सी कप फुटबल प्रतियोगिता जितेको छ । यती नेसनल च्याम्पियनसिप नामले चिनिने प्रतियोगिताको आइतबार फाइनलमा नेपालका...
बगरफाँटमा विशाल खेलमैदान निर्माण
म्याग्दीको बेनी नगरपालिका-२ बगरफाँटका युवाहरुले रु २२ लाखको लागतमा सदरमुकाम बेनी बजार पछिको दोस्रो ठूलो खेल मैदान निर्मांण गरेका छन् ।
जिल्ला सदरमुकाम बेनीबजारदेखि १५...
अरुणा शाहीलाई वर्ष खेलाडीको अवार्ड
नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले मंगलबार आयोजना गरेको कार्यक्रममा भलिबलकी राष्ट्रिय कप्तान अरुणा शाही महिला स्पर्धामा वर्ष खेलाडी घोषित हुनुभएको छ । एनएसजेएफ बजार...
सहयोग जुटाएर क्लव भवन
पर्बतको जलजला गाउँपालिकाको बगरमा सक्रिय रहेको सिद्द बाबा युवा क्लवले भवन बनाएको छ । स्थानीयस्तरमा खेलकुद, सामाजिक एवम् मानवीय सेवामा सक्रिय रहेको क्लवले देउसी...
रचनात्मक कार्यमा बगरफाँटका युवा ः खेलकुद मार्फत चिनाउँदै गाउँ समाज
राजनीतिक आस्था र आर्थिक अवस्थाका कारण विभाजित छ समाज । समाज विभाजित हुँदा विकृति र विसंगतिहरु पनि मौलाउँदै गएका छन् ।
तर,म्याग्दीको बेनी नगरपालिका २...
म्याग्दीमा पहिलोपटक लिग फुटबल आयोजना हुने, १० टिम सहभागी हुने
म्याग्दीमा पहिलोपटक लिग फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । म्याग्दी कप फुटबल ब्यवस्थापन समितिको आयोजना र जिल्ला फुटबल संघ म्याग्दीको सह-आयोजनामा सुपर लिग...
गरिबीलाई जितेर स्वर्णपदक भिरेकी रिक्जना
म्याग्दीको मंगला गाउँपालिका-५,अमर्नको पोक गाउँकी रिक्जना माझीले सदरमुकाम बेनीमा शनिबार सम्पन्न भएको जिल्लास्तरीय आठौँ राष्ट्रपति रनिङसिल्ड प्रतियोगितामा एथलेटिक्स खेलका विभिन्न विधामा सानदार खेल प्रर्दशन...
प्रथम म्याग्दी सिएच आईटीएफ तेक्वान्दो कपको उपाधी बागलुङलाई
म्याग्दीको मालिका गाउँपालिका–६, दरबाङमा भएको प्रथम म्याग्दी सिएच आईटीएफ तेक्वान्दो कप तथा दोस्रो राष्ट्रिय प्रोफेशनल सिएच आईटीएफ तेक्वान्दो प्रतियोगिताको उपाधी बागलुङले जितेको छ ।
म्याग्दी...
राष्ट्रपति रनिङसिल्डको उपाधि बेनी नगरपालिकालाई
म्याग्दीको सदरमुकाम बेनीमा शनिबार सम्पन्न भएको जिल्लास्तरीय आठौँराष्ट्रपति रनिङसिल्ड प्रतियोगिताको उपाधी बेनी नगरपालिकाले प्राप्त गरेको छ । जिल्ला खेलकुद विकास समितिले आयोजना गरेको प्रतियोगितामा...